बिजनेश

खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने

 माघ १९, २०८१

काभ्रेपलाञ्चोक, १९ माघ : जिल्लाको तीन नगरपालिका समेटिएको काभ्रे–उपत्यका एकीकृत खानेपानी आयोजना मर्मतका लागि सङ्घीय सरकारसँग सहयोग माग गर्ने निर्णय गरिएको छ । जिल्लास्थित धुलिखेल, बनेपा र पनौतीका नगरप्रमुखको संयुक्त…

कर्णालीका पचास स्थानीय तहलाई ८० प्रतिशत अनुदान

 माघ १९, २०८१

काँक्रेविहार (सुर्खेत), १९ माघ : कर्णालीका अधिकांश स्थानीय तहले सङ्घीय सरकारबाट ८० प्रतिशतसम्म समपुरक अनुदान रकम पाउने भएका छन् । सरकारले समपुरक अनुदानसम्बन्धी कार्यविधि २०८१ मा अनुदान दिने सीमा निर्धारण…

भारतको आर्थिक वृद्धि दर ६.८ प्रतिशत पुग्ने अनुमान

 माघ १९, २०८१

नयाँ दिल्ली, १९ माघ : भारतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष सन् २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को अवधिमा ६.३–६.८ प्रतिशतको दायरामा बढ्ने अनुमान गरिएको छ । अर्थ मन्त्रालयले शुक्रबार…

यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

 माघ १९, २०८१

काठमाडौँ, १९ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री

 माघ १९, २०८१

ढोरपाटन (बागलुङ), १९ माघ : यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको…

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा…

वर्ल्ड लिङ्कबाट एक अर्ब ३८ करोड ९० लाख रोयल्टी संकलन

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्ल्ड लिङ्कबाट एक अर्ब ३८ करोड ९० लाख २२५ रुपियाँ रोयल्टी प्राप्त भएको जनाएको छ। शुक्रबार सञ्चार मन्त्रालयले पछिल्लो दुई सय…

सुनचाँदीको मूल्य बढ्यो

 माघ १८, २०८१

काठमाडौँ,  १८ माघ :  सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु. दुई हजार तीन सयले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज…

यस्तो छ तरकारी र फलफूलको आजको बजार मूल्य

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

बाउन्न करोडको सुन्तला बिक्री

 माघ १८, २०८१

तानसेन, १८ माघ : यस वर्ष पाल्पाबाट ५२ करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री भएको छ । जिल्लाका छ पालिकाका किसानले यस वर्ष ५२ करोडभन्दा बढीका सुन्तला बिक्री गरेको कृषि ज्ञान…