अन्तर्राष्ट्रिय
चेक गणतन्त्रद्वारा दुई रुसी कूटनीतिज्ञलाई देश छोड्न निर्देशन
प्राग, चेक गणतन्त्र, जेठ २३ : विषाक्त पदार्थद्वारा आक्रमणको हल्ला फैलाएको भन्दै चेक गणतन्त्रले दुई रुसी कुटनीतिज्ञलाई देश स्वदेश फिर्ता जान भनेको छ । चेक गणतन्त्रका लागि रूसी राजदूतावासका एक…
कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा
कम्पाला, जेठ २३ : युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नुभएको छ । उहाँसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उहाँले एकान्तमा बस्ने घोषणा गर्नुभएको हो ।…
एकैदिन एक लाख ३० हजार संक्रमित, हालसम्म तीन लाख ९३ हजार बढीको मृत्यु
जेनेभा, (स्वीटजरल्याण्ड) जेठ २३ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ती लाख ९३ हजार २६४ पुगेको छ । सङ्क्रमितको संख्या ६७ लाख ५ हजार ५८८ पुगेको…
अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने
वासिङ्टन, जेठ २३ : संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ कराेड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले…
ब्राजिलमा कोरोना सङ्कट, ३४ हजारको मृत्यु
रियो दि जेनेरियो, जेठ २३ : कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७…
भारतमा एकैदिन नौ हजार ८५१ जना सङ्क्रमित, २७३ को मृत्यु
काठमाडौं, जेठ २३ : भारतमा एकैदिनमा करीब दश हजार जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८५१ जना नयाँ सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ…
पाकिस्तानमा बढ्यो कोरोना सङ्क्रमण दर
काठमाडौं, जेठ २३ : पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या उच्च रफ्तारमा वृद्धि भएको छ । पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा चार हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका…
भारतमा एकै दिन ९ हजारभन्दा बढी संक्रमित
नयाँदिल्ली, जेठ २२ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक…
कोरोनाबाट विश्वमा ३ लाख ८८ हजार बढीको मृत्यु, ६५ लाख बढी सङ्क्रमित
जेनेभा, स्वट्जरल्याण्ड, जेठ २२ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, सङ्क्रमितको सङ्ख्या ६५ लाख ७३ हजार ५६८ पुगेको…
इटालीले युरोपेली मुलुकका लागि पर्यटक आगमन खुला गर्ने
रोम, जेठ २१ : इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३






