अन्तर्राष्ट्रिय
भारतमा कोरोनाभाइरस संक्रमित संख्या सात लाख नाघ्यो
नयाँ दिल्ली, असार २३ : भारतमा गत २४ घण्टामा कोभिड–१९ का २२ हजार २५२ नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सात लाख नाघेको छ । भारत हालसम्म कुल सङ्क्रमितको सङ्ख्या सात लाख…
कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो
दुबई, असार २३ : कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल…
दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे
सोल, असार २३ : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दैगएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका…
इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प
जकार्ता , असार २३ : भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य…
जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, दर्जनौँ बेपत्ता
टोकियो, असार २३ : जापानको दक्षिणी नगरहरूमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति अझै बेपत्ता छन् । सेना सहितका उद्धारकर्ताहरूले मङ्गलबार…
ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण
ब्रासिलिया, असार २३ : ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन्…
फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह
बेइजिङ, असार २२ : पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको…
ओस्कार विजेता मोरिकनको निधन
रोम, असार २२ : विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि…
आईपीएल आयोजना गर्न न्युजिल्याण्ड इच्छुक
काठमाडौं, असार २२ : यूनाइटेड अरब एमिरेट्स(यूएई) र श्रीलङ्कापछि इन्डियन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटको आयोजना गर्न न्युजिल्याण्डले प्रस्ताव गरेको छ । न्युजिल्याण्डले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच भारतमा खेल्न सम्भव नभए…
श्रीलङ्काली क्रिकेटर मेन्डिस प्रहरी नियन्त्रणमा
काठमाडौं, असार २२ : श्रीलङ्काली क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । सडक दुर्घटनामा एक वृद्धको मृत्यु भएपछि मेन्डिसलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको सञ्चार विभागले कोलम्बोको दक्षिणतर्फ रहेको…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३
सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु
साउन ११, २०८३






