अन्तर्राष्ट्रिय

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

 साउन ०९, २०७७

मिसगाभ, इजरायल, साउन ९ : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पउन हाल प्रयोगमा…

जापानमा कोभिड–१९ बाट थप ९२० सङ्क्रमित

 साउन ०८, २०७७

टोकियो, साउन ८ : जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना सङ्क्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका…

अमेरिकी नागरिकलाई मास्क लगाउन निर्देशन

 साउन ०८, २०७७

वासिङ्टन, साउन ८ : अमेरिकी सरकारले आफ्ना नागरिकलाई घर बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिएको छ । न्युयोर्कका मेयर मुरेल बोसरले बुधबार एक कार्यकारी आदेश जारी गर्र्दै न्युयोर्कका…

कोरियामा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि

 साउन ०८, २०७७

सियोल, साउन ८ : दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैङ्कले बिहीबार जनाएको छ । कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा…

फ्रान्सेली विदेशमन्त्री लेबनानमा, आर्थिक सङ्कट छलफलको मुख्य एजेन्डा

 साउन ०८, २०७७

बेरुत, साउन ८ : फ्रान्सका विदेशमन्त्री जाँ–येभ्स ली ड्रायन सङ्कटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरुत पुग्नुभएको छ । विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउन सहित प्रधानमन्त्री हस्सन डायब…

भारतमा २४ घण्टामा एक हजार १२९ जना कोरोना संक्रमितको मृत्यु

 साउन ०८, २०७७

काठमाडौं, साउन ८ : कोभिड–१९ को सङ्क्रमणबाट भारतमा पछिल्लो चौबीस घण्टामा एक हजार एक सय २९ जनाले ज्यान गुमाएका छन् । लकडाउन खुला गरे यता दैनिक रुपमा सङ्क्रमितको संख्या उच्च…

चीनद्वारा महत्त्वाकाङ्क्षी मङ्गल यान प्रक्षेपण

 साउन ०८, २०७७

वेनचाङ, चीन, साउन ८ : अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मङ्गल ग्रहको…

भारतमा ११ लाख ९२ हजार बढी कोरोना भाइरस संक्रमित

 साउन ०७, २०७७

नयाँ दिल्ली, साउन ७ : भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३७ हजार ७२४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको…

अमेरिकाको अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प

 साउन ०७, २०७७

वासिङ्टन, साउन ७ : संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन । अमेरिकी…

सिकागोमा हतियारधारी समूहको आक्रमणमा १४ जनाको मृत्यु

 साउन ०७, २०७७

काठमाडौँ, साउन ७ : अमेरिकाको सिकागो शहरमा अन्त्येष्टिपछि शोक व्यक्त गरेर फर्किनेहरूमाथि हतियारधारी समूहले गरेको आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । सिकागो शहरमा पछिल्लो केही समययता नियमित रुपमा आक्रमणका…