अन्तर्राष्ट्रिय
पेरुमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नाघ्यो
लिमा, साउन १५ : पेरुमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको बुधबार जनाइएको छ ।पेरुमा गत छ हप्ता भन्दा बढी समयदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।…
ब्राजिलमा कोभिड-१९ बाट ९० हजार बढीको मृत्यु
रियो डि जानेरो, साउन १५ : ब्राजिलमा २४ घन्टायता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । गएको २४ घन्टामा एक हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन…
कोभिड–१९ को असर : एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी
पेरिस, साउन १५ : युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब दुई अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान…
स्मार्टफोन बिक्रीमा ह्वावेइले सामसुङलाई उछिन्यो
बेइजिङ, साउन १५ : चीनको स्मार्टफोन निर्माता कम्पनी ह्वावेइले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार ह्वावेइले सामसुङलाई…
अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धविराम घोषणा
काबुल, साउन १४ : लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मङ्गलबार…
मोडर्नाको खोपले बाँदरमा राम्रोसँग काम गरिरहेको छ : अध्ययन
वासिङ्टन, साउन १४ : अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोविड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ । खोप लगाइएका बाँदरका नाक र फोक्सोमा…
अमेरिकामा एकैदिन एक हजार ५९२ को मृत्यु
वासिङटन, साउन १४ : अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको। कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना भाइरसका…
दक्षिण अफ्रिकालाई मुद्राकोषको चार अर्ब ३० करोड डलर सहायता
वासिङ्टन, साउन १३ : अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोनाभाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई चार अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । कोषले जारी गरेको वक्तव्यमा दक्षिण…
अस्ट्रेलियाको डढेलोमा तीन अर्ब जीवजन्तु प्रभावित : अध्ययन
सिड्नी, साउन १३ : अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जङ्गल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका…
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब दोषी
क्वालालम्पुर, साउन १३ : मलेसियाको एक अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकमाथिको अर्बौं डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । नजिबमाथि मलेसियाको वान–मलेसिया डेभलपमेन्ट बरहाड (वान–एमडीबी) नामको परियोजनामा अर्बौं भ्रष्टाचार भएको…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३






