अन्तर्राष्ट्रिय
न्यूजील्यान्डको मन्त्रिपरिषद विस्तार
वेलिङटन, कात्तिक १७ : न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषदको घोषणा गर्नु भएको छ । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्व अर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले…
टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो
अंकरा, कात्तिक १७ : टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ७६ पुगेको यहाँका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा ७६ जनाको मृत्यु…
कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ३० हजार बढीको मृत्यु
वासिङ्टन, कात्तिक १६ : कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना…
इजरायलद्वारा कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु
जेरूसेलम, कात्तिक १६ : इजरायलले आइतबार एउटा कोरोनाभाइरस खोपको क्लिनिकल परीक्षण सुरु गरेको अधिकारीहरूले बताएका छन् । साथै इजरायल सरकारले कोभिड–१९ सङ्क्रमण रोक्न लिएका नियन्त्रणका उपायलाई पनि खुकुलो पार्ने बताएको…
टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो
अंकरा, कात्तिक १६ : टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् ।…
बेलायतमा कात्तिक २० देखि एक महिने लकडाउनको घोषणा
लण्डन,कात्तिक १६ : बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या दशलाख नाघेकै दिन बेलायतको सरकारले कात्तिक २० (नोभेम्बर ५) गते देखि लागु हुने गरी इङल्याण्डमा एक महिने लकडाउन(बन्दाबन्दी)गर्ने घोषणा गरेको छ । बेलायतका…
कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी
इस्लामावाद, कात्तिक १५ : न्यायाधीश तथा कर्मचारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनुभएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार…
दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित
नयाँदिल्ली, कात्तिक १५ : भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ…
टर्की, ग्रिस र अफगानिस्तानमा भूकम्प, कम्तीमा २६ जनाको मृत्यु, उद्धार जारी
कारा, कात्तिक १५ : टर्की, ग्रिस र अफगानिस्तानमा शुक्रबार शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण टर्कीमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने अन्य देशमा अहिलेसम्म मानवीय क्षतिको विवरण…
भारतमा कोभिड–१९ संक्रमित ८० लाख ८८ हजार नाघे, १ लाख २१ हजार बढीको मृत्यु
नयाँदिल्ली, कात्तिक १४ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






