अन्तर्राष्ट्रिय

जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

 माघ ०१, २०७७

बर्लिन, माघ १ : कोरोनाभाइरसबाट संक्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति…

रोहिंग्या शरणार्थी शिविरमा आगलागी, सयौँको विचल्ली

 माघ ०१, २०७७

ढाका, माघ १ : बंलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागीको घटना भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरूका टहरा जलेर उनीहरू बासस्थान विहिन भएको अधिकारीहरूले जानकारी दिएका छन् ।…

इटलीद्वारा संकटकाल अवधि विस्तार

 माघ ०१, २०७७

रोम, माघ १ : कोभिड–१९ संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी संकटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ । बिहीबार…

मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित

 माघ ०१, २०७७

क्वालालमपुर, माघ १ : मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना संक्रमित भएका हुन् । यो…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

 माघ ०१, २०७७

वासिङ्टन, माघ १ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो…

दिल्ली प्रदेश सरकारले विद्यालय खोल्ने

 पुष २९, २०७७

नयाँदिल्ली, पुस २९ : भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने निर्णय गरेको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने…

चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन

 पुष २९, २०७७

बेइजिङ, पुस २९ : विश्व स्वास्थ्य सङ्गठनले सो सङ्गठनका विशेषज्ञले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । विश्व स्वास्थ्य…

भारतमा एक करोड पाँच लाख कोरोना संक्रमित

 पुष २९, २०७७

नयाँदिल्ली, पुस २९ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित…

चीनमा मंगलबार ११५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिए

 पुष २९, २०७७

बेइजिङ, पुस २९ : चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको पछिल्लो समाचारमा जनाइएको छ । चीनभित्रै सङ्क्रमणका थप ११५ वटा नयाँ घटना बाहिर आएको मङ्गलबार जानकारी दिइएको हो । चीनको…

आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

 पुष २९, २०७७

हवाना, पुस २९ : क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो देश क्युबालाई आतङ्कवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्तराज्य अमेरिकाको निन्दा एवं भत्र्सना गर्नु भएको छ । राष्ट्रपति मिगेलले मङ्गलबार ट्वीट…