अन्तर्राष्ट्रिय

बेलायती राजकुमार ह्यारी र मेघन राजकीय जिम्मेवारीबाट अलग

 फागुन ०७, २०७७

लण्डन,फागुन ७ : बेलायतकी महारानी एलिजाबेथ द्वितियाले राजकुमार ह्यारी (ड्युक अफ ससेक्स) र उहाँकी पत्नी मेघन (डचेस अफ ससेक्स)लाई बेलायतको राजकीय सदस्यको जिम्मेबारीबाट अलग गर्नुभएको छ । दोस्रो सन्तानलाई जन्मदिने…

इटालीका प्रधानमन्त्री ड्राघीद्वारा राहत योजना सार्वजनिक गर्ने तयारी

 फागुन ०५, २०७७

रोम, फाल्गुन ५ : इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधबार सार्वजनिक गर्ने तयारी गर्नु भएको छ । युरोपेली केन्द्रीय बैंक (इसिबी)का पूर्व प्रमुख समेत…

अमेरिकामा हिमआँधीबाट कम्तीमा २० जनाको मृत्यु

 फागुन ०५, २०७७

वासिङ्टन, फाल्गुन ५ : संयुक्तराज्य अमेरिकामा केही दिनदेखिको हिमआँधीमा परेर कम्तीमा २० जनाको मृत्यु भएको छ। अमेरिकी जलवायु सेवाका अनुसार दक्षिणपश्चिम टेक्सासदेखि उत्तरपूर्वी म्यासाचुसेट्ससम्मको विशाल भूमिमा ठूलै हिमआँधी आएको छ ।…

ब्राजिलमा कोरोना भाइरसबाट हुने मृत्युदरमा वृद्धि

 फागुन ०५, २०७७

साओ पाओलो, फाल्गुन ५ : ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २…

जापानमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

 फागुन ०५, २०७७

टोकियो, फाल्गुन ५ : जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइनेछ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र…

गैरसैन्य क्षेत्रमा प्रबेश गरेको आशङ्कामा उत्तर कोरियाली नागरिक पक्राउ

 फागुन ०५, २०७७

काठमाडौं, फागुन ४ : दक्षिण कोरियाले गैर सैन्य क्षेत्रमा रहेका एक जना उत्तर कोरियाली नागरिकलाई नियन्त्रणमा लिएको छ । बारुद ओछ्याइएको उक्त क्षेत्रमा करिब तीन घण्टासम्म यता हिंडडुल गर्दै गरेका उत्तर…

डब्लुएचओद्वारा अस्ट्राजेनिका खोपलाई मान्यता प्रदान

 फागुन ०५, २०७७

जेनेभा, फाल्गुन ४ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई…

रात्रि गस्तीमा निस्किए म्यानमारमा नागरिकहरू

 फागुन ०४, २०७७

याङ्गोन, फागुन ३ : म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् । स्थानीयहरूलाई…

दोस्रो सन्तानको पर्खाइमा ह्यारी र मेगन

 फागुन ०४, २०७७

लण्डन, फागुन ३ : बेलायतका पूर्व राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहनु भएको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उहाँहरुले दोस्रो सन्तानजन्माउननिश्चितभएको उहाँका सहयोगीले जानकारी दिएका…

भारतमा कोभिड–१९ बाट संक्रमित एक करोड १० लाख पुगे

 फागुन ०४, २०७७

नयाँदिल्ली, फागुन ३ : भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये…