अन्तर्राष्ट्रिय
युक्रेनले रुसको गहिराइमा क्षेप्यास्त्र प्रहार गरेकोमा ट्रम्पको ‘कडा विरोध’
न्युयोर्क, २७ मङ्सिर (रासस/एएफपी) : नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले रुसको गहिराइमा अमेरिकाद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्र प्रहार गरेकोमा आफू ‘अत्यन्त तीव्र रूपमा’ असहमत भएको बताउनुभएको छ…
बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान
वासिङ्टन, २७ मङ्सिर २७ (रासस/एएफपी) : कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गर्नुभएको छ र अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि…
इजरायलको बिहानको आक्रमणमा इजरायलले ३३ जनाको मृत्यु
गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र), २७ मङ्सिर (रासस/एएफपी) : गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रको दक्षिणी भागहरूमा सहायता ट्रकहरू सुरक्षित गरिरहेका १२ गार्डसहित कम्तीमा ३३ जनाको ज्यान…
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
रायपुर, २७ मङ्सिर (रासस/एएफपी) : भारतीय सेनाले बिहीबार सात जना माओवादी विद्रोहीलाई गोली हानेर मारेको छ । सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा उनीहरूको मृत्यु भएको जनाएको…
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
जेनेभा, २७ मङ्सिर (रासस/एएफपी) : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानको युद्धग्रस्त डार्फर क्षेत्रमा हालै भएका आक्रमणमा दर्जनौँ व्यक्तिको मृत्यु हुनुका साथै कैयौँ घाइते भएको भन्दै चिन्ता व्यक्त गरेको छ…
अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा
काबुल, २७ मङ्सिर (रासस/एएफपी) : अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले गरेको आक्रमणको निन्दा गरेको छ । राजधानी काबुलस्थित गृह मन्त्रालयको कार्यालयमा बुधबार अपराह्न भएको आत्मघाती बम विस्फोटमा…
युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु
किएभ, युक्रेन, २७ (रासस/एएफपी) : युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताउनुभएको छ । दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र…
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
काबुल, २६ मङ्सिर (रासस/एएफपी) : अफगान शरणार्थी मन्त्रीको राजधानी काबुलमा बुधबार मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मृत्यु भएको सरकारी स्रोतले एएफपीलाई बताएको छ । अधिकारीले भन्नुभयो,“दुर्भाग्यवश शरणार्थी मन्त्रालयमा विष्फोट…
पाकिस्तानको उर्जा पूर्वाधार विकासका लागि एडीबीद्वारा २० करोड डलर ऋण स्वीकृत
एसियाली विकास बैङ्क (एडीबी) ले बुधबार २० करोड अमेरिकी डलर ऋण पाकिस्तानको उर्जा पूर्वाधारको स्तरोन्नति गर्न स्वीकृत गरेको जनाएको छ । पाकिस्तानको बिजुली वितरण पूर्वाधारको आधुनिकीकरण गर्न र बिजुली वितरण…
इरानमा वायु प्रदुषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन
तेहरान, २६ मङ्सिर (रासस/एएफपी) : इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उच्च प्रदूषणको…
लोकप्रिय
निर्वाचन आयोगका पदाधिकारीबाट स्व शर्माको परिवारजनसँग भेट
साउन ०१, २०८२
मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’
असार ३०, २०८२
चीनद्वारा नेपाललाई आपतकालीन मानवीय नगद सहयोग हस्तान्तरण
साउन ०२, २०८२
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
असार ३१, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
असार ३१, २०८२