अन्तर्राष्ट्रिय
यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाही गर्ने ट्रम्पको घोषणा
वासिङडन डिसी, ३ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ सैन्य कारबाहीको घोषणा गर्नुभएको छ । अमेरिकाले हुथी विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठनको रूपमा पुनः परिभाषित गरेको…
सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रहमा प्रस्थान गर्ने : मस्क
वासिङ्टन, २ चैत : सन् २०२६ को अन्त्यमा टेस्लाको मानवनिर्मित रोबोट अप्टिमससहित आफ्नो विशाल स्टारशिप रकेट मङ्गलग्रहका लागि प्रस्थान गर्ने स्पेसएक्सका संस्थापक एलन मस्कले शनिबार बताउनुभएको छ । विश्वको सबैभन्दा…
टेस्लाले बिरामी कामदारको तलब रोकेको जर्मन युनियनको दाबी
फ्र्याङफर्ट, २ चैत : जर्मनीको बर्लिन नजिकै रहेको टेस्लाको कारखानाले बिरामी बिदामा रहेका कामदारलाई तलब दिन इन्कार गर्नेलगायतका गलत कार्य गरेको जर्मनीको एक प्रमुख युनियनले आरोप लगाएको छ । अर्बपति एलन…
अफ्रिकी राजदूतलाई देश निकाला गर्ने अमेरिकाको घोषणा
वासिङ्टन, २ चैत : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उहाँलाई देश निकाला गर्ने घोषणा गर्नुभएको छ । दक्षिण…
सर्बियाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल र्याली
बेलग्रेड, २ चैत : सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दशौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु भएपछि सुरु…
श्रीलङ्काद्वारा बाली नस्ट गरी किसानलाई सताउने वन्यजन्तुको गणना र नियन्त्रण प्रयास सुरू
अनुराधापुरा, , चैत २ श्रीलङ्का : श्रीलङ्काले बाँदर, मयूरलगायतका वन्यजन्तुको राष्ट्रव्यापी गणना शनिबारदेखि सुरू गरेको अधिकारीहरूले बताएका छन् । बालीनालीमा क्षति पुर्याई किसानलाई पीडा दिएपछि उनीहरूको नियन्त्रणका लागि सही अनुमान लगाउन…
रुस युद्धविरामको पक्षमा छ : राष्ट्रपति पुटिन
काठमाडौँ, २ चैत : रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनु भएको छ । पुटिनले भ्रमणमा रहनुभएका बेलारुसी…
युक्रेनबारे वार्तामा ‘बलियो जी ७ एकता’: आयोजक क्यानाडा
चार्लेभोइक्स (क्यानाड), १ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी ७ विदेशमन्त्रीहरूको समूहले युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई समर्थन गर्दै एकीकृत वक्तव्यमा पुगेको आयोजक क्यानाडाले…
क्यानाडा : नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी
ओटावा, १ चैत (रासस/एएफपी) : मुलुक संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा बिग्रिएको बेला पूर्व केन्द्रीय बैंकर मार्क कार्नी शुक्रबार क्यानाडाको अर्को प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ । उहाँ जस्टिन ट्रुडोको उत्तराधिकारी…
इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न चीनकोआग्रह
बेइजिङ, १ चैत : चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग…
लोकप्रिय
खुम्बुमा असोजमै हिमपात
असोज २१, २०८२
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त
असोज २१, २०८२
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
असोज २५, २०८२
अन्नपूर्ण आधारशिविरमा धेरै पर्यटक आएपछि…
असोज २३, २०८२