अन्तर्राष्ट्रिय
स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त
वासिङ्टन, ३० चैत : ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम…
कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढ्दोः युनिसेफ
संयुक्त राष्ट्रसङ्घ, ३० चैत : संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ । सन्…
सुडानमा अमेरिका र इरानबिच उच्चस्तरीय आणविक वार्ता सुरु
मस्कट, ओमान, ३० चैत : संयुक्त राज्य अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे अत्यन्त संवेदनशील वार्ता शनिबार ओमानको राजधानी मस्कटमा सुरु हुँदैछ । वार्ता सफल नभए सैनिक कारबाही हुन सक्ने…
तीव्र हावाहुरीले उत्तर चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
बेइजिङ, ३० चैत : चीनमा शनिबार चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न सहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन्…
गाजा युद्धविरामका लागि हमासको टोली शनिबार इजिप्ट जाँदै
काहिरो,३० चैत : हमासका एक अधिकारीका अनुसार गाजामा युद्ध रोक्नका लागि छलफल गर्न हमासको एक प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी काहिरो जाँदै छ । यो वार्ता इजिप्टका मध्यस्थकर्तासँग हुने छ ।…
म्यान्मामा भूकम्पपछिको युद्धविरामका बावजुद सैन्य आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा
जेनेभा, २९ चैत : संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले शुक्रबार गत महिनाको विनाशकारी भूकम्पपछि घोषित युद्धविरामका बावजुद म्यान्माको सैन्य आक्रमणको निन्दा गरेको छ । विनाशकारी भूकम्पमा तीन हजार छ सयभन्दा…
अन्तरिक्ष अनुसन्धानमा नयाँ उपलब्धि : चीनद्वारा अत्याधुनिक ‘सञ्चार उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
सिचाङ (चीन), २९ चैत : चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । शुक्रबार बिहान १२ बजेर ४७ मिनेट जाँदा (बेइजिङ समयअनुसार) चीनको दक्षिण-पश्चिमी सिचुआन प्रान्तको सिचाङ…
चीनले १४५ प्रतिशत अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा
बेइजिङ, २९ चैत : चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पुर्याउने बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको थप करसँगै अमेरिकाले चीनबाट आयात गर्ने सामानमा करको दायरा…
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
वासिङ्टन, २९ चैत : अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख पीट हेगसेथले जलवायु र विविधतासम्बन्धी पहललगायत ‘फजुल’ खर्चमा पाँच अर्ब १० करोड अमेरिकी डलर कटौती गर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति…
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु
नयाँदिल्ली २९ चैत : भारतको पूर्वी राज्य बिहारका विभिन्न जिल्लाहरूमा बिहीबार असिना पानीका कारण २५ जनाको मृत्यु भएको बिहारको राज्य सरकारले जनाएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारलाई…






