अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि

 बैशाख ०४, २०८२

क्यानबेरा (अस्ट्रेलिया), ४ वैशाख : मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अस्ट्रेलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अस्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको…

गाजामा इजरायली भएको हमलामा २५ जनाको मृत्यु

 बैशाख ०४, २०८२

गाजा, ४ वैशाख : इजरायलले बिहीबार विस्थापित प्यालेस्टिनीहरूका शिविर लक्षित गरी गरेको आक्रमणमा परी कम्तिमा २५ जनाको ज्यान गएको गाजाको नागरिक सुरक्षा एजेन्सीले रिपोर्ट गरेको छ । एजेन्सीका प्रवक्ता महमुद बासलले…

लेबनानमा दुईको मृत्यु, हिजबुल्लाह लडाकु मारिएको इजरायलको दाबी

 बैशाख ०३, २०८२

बेरुत, लेबनान, ३ वैशाख : लेबनानको दक्षिण क्षेत्रमा इजरायली आक्रमणका कारण बुधबार दुई जनाको ज्यान गएको छ । इजरायली सेनाले हिजबुल्लाह समूहका एक लडाकुलाई मारिएको दाबी गरेको छ, यद्यपि दुबै…

अमेरिका–युक्रेन खनिज सम्झौता वार्ता ‘धेरै छिटो’ अगाडि बढ्दै

 बैशाख ०३, २०८२

किएभ, ३ वैशाख : युक्रेनी प्राकृतिक स्रोतहरूमा अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा किएभ र वासिङ्टनबिच लामो समयदेखि चलिरहेको र जटिल वार्ता द्रुत गतिमा अघि बढिरहेको एक वरिष्ठ अधिकारीले बुधबार बताएका…

युक्रेनमा रुसी आक्रमण : ३२ को मृत्यु, ८४ जना घाइते

 चैत ३०, २०८१

सुमी, युक्रेन, ३१ चैत : युक्रेनको उत्तरपूर्वी सहर सुमीमा आइतबार भएको रूसी मिसाइल आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना बालबालिकासमेत रहेको छ भने ८४ जना…

गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु

 चैत ३०, २०८१

गाजा, चैत ३१ (रासस/सिन्ह्वा) : गाजाको केन्द्रीय सहर डिर अल–बलाहमा आइतबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । विभागका…

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ५६ जनाको मृत्यु

 चैत ३०, २०८१

पोर्ट सुडान, चैत ३१ (रासस/एएफपी) : सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह सहरमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० ले शुक्रबार र शनिबार गरी दुई दिन लगातार आक्रमण गर्दा ५६…

युक्रेनको सुमीमा रुसी आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु, ८३ घाइते

 चैत ३०, २०८१

किएभ, ३१ चैत (रासस/एएफपी) : युक्रेनको सुमी शहरको मध्यभागमा आइतबार भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले…

इजरायली सेनाद्वारा गाजास्थित अस्पतालमा आक्रमण

 चैत ३०, २०८१

गाजा, ३१ चैत (रासस/एएफपी) : आइतबार भएको इजरायली आक्रमणमा गाजाको एक प्रमुख स्वास्थ्य केन्द्रको सघन उपचार तथा शल्यक्रिया विभाग ध्वस्त भएको गाजामा कार्यरत नागरिक सुरक्षा निकायले दाबी गरेको छ ।…

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

 चैत ३०, २०८१

फ्रिटाउन, ३१ चैत : सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन् । आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको बताइएको छ ।…

लोकप्रिय