अन्तर्राष्ट्रिय
वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५ हजार स्वास्थ्यकर्मी अभाव
बर्लिन, जर्मनीे, मङ्सिर ११ : जर्मनीमा बिरामी र वृद्धवृद्धाको हेरचाह गर्न कम्तीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव भएको छ । जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै राष्ट्रिय…
जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित
बर्लिन, मङ्सिर १० : जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताउँनुभएको छ…
बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प
बंगलादेश, मङ्सिर १० : बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६.३ रिक्टर स्केलको भूकम्प गएको छ । युरोपेली–भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC)ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको…
अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई पूर्ण मात्राको कोरोनाको खोप
ब्राजाभिल्ले, मङ्सिर १० : अफ्रिकाका २७ प्रतिशत मात्र स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । यहाँका अधिकारीहरुले अफ्रिकामा पनि कोरोनाविरुद्धको खोपको अभियान सञ्चालन भइरहेको तर पनि कोरोनाविरुद्धको खोप सबैलाई सुलभ भने नभएको…
सांघाईमा तीनवटा कोभिड केश भेटिएपछि उडानहरू रद्द गरियो, विद्यालयहरु बन्द
सांघाई, मङ्सिर १० : चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द गर्नुको साथै भ्रमण समूहहरू शुक्रबार रद्द गरिएको…
भारतमा एक दिनमा १० हजार ५७९ नयाँ कोरोना सङ्क्रमित
नयाँदिल्ली, मङ्सिर १० : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दश हजार ४८८ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या…
बेलायतमा कोरोनाका कुल संक्रमित संख्या करिब एक करोड
लण्डन, मङ्सिर ९ : बेलायतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कुल सङ्क्रमितको सङ्ख्या ९९ लाख ७४ हजार…
सोमालियाको राजधानीमा भएको विस्फोटमा परी कैयौंको मृत्यु
मोगादिसु, मङ्सिर ९ : सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विस्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् । नाम नखुलाइकन एक प्रहरी…
डुङ्गा डुब्दा उत्तरी फ्रान्समा ३१ आप्रवासीको मृत्यु
पेरिस, मङ्सिर ९ : उत्तरी फ्रान्सको कालाइस भन्ने स्थानको सामुद्रिक किनारमा आप्रवासीहरु चढेको एक डुङ्गा डुब्दा कम्तीमा पनि ३१ जना आप्रवासीको ज्यान गएको छ । फ्रान्सको आन्तरिक मामिलासम्बन्धी मन्त्री गेराल्ड डर्मानिनले…
कोभिड महामारीका कारण महिला विरुद्धको हिंसा बढ्यो : राष्ट्रसङ्घीय प्रतिवेदन
संयुक्त राष्ट्रसङ्घ, मङ्सिर ९ : संयुक्त राष्ट्रसङ्घले हालै गरेको एक अध्ययनमा कोभिड १९ को महामारीका कारण महिला हिंसामा वृद्धि भएको पाइएको छ । विश्वका विभिन्न १३ ओटा देशमा गरेको अध्ययनमा यस…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






