अन्तर्राष्ट्रिय
इजरायलमा गोली हानाहानमा मारिएकामध्ये दुई युक्रेनी नागरिक
इजरायल, चैत १६ : मध्य इजरायली शहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँचमध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ । मङ्गलबारको आक्रमणका पीडितहरूमध्ये युक्रेनका २३ र ३२…
युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा आक्रमण हुँदा १२ को मृत्यु, ३३ घाइते
किभ, चैत १६ : युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत…
डोनेत्स्क रुसमा विलय हुनसक्ने विद्राेही नेताकाे भनाइ
काठमाडौं, चैत १६ : पूर्वी युक्रेनको डोनेत्स्क जनगणतन्त्रले रुसमा विलय गर्ने विषयमा तयारी गरेको बताइएको छ । सन् २०१४ देखि रुसी भाषी युक्रेनी विद्रोहीको नियन्त्रणमा रहेको त्यस क्षेत्रसहित लुहान्स्कलाई पनि…
इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित
जेरुसेलम, चैत १५ : इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ…
सवारी साधन दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु
वासिङ्टन, चैत १५ : अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको…
टर्कीका राष्ट्रपतिद्वारा रुस–युक्रेन युद्ध अन्त्य गर्न आग्रह
काठमाडाैं, चैत १५ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई युद्ध अन्त्य गर्नु आग्रह गर्नुभएकाे छ । इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित शान्तिवार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको…
रूस युक्रेनबीच इस्टानबुल डोल्माबाह्से प्यालेसमा शान्तिवार्ता हुने
काठमाडौं, चैत १५ : एक महिना भन्दा लामो युद्धलाई अन्त्यको प्रयास स्वरुप मंगलबार टर्कीको राजधानी इस्तानबुलमा त्रिपक्षीय वार्ता हुने भएको छ । स्थानीय समयअनुसार साढे दशबजे राजधानीको डोल्माबाह्से प्यालेसमा शान्तिवार्ता…
युक्रेन र रुसको बेग्लाबेग्लै तटस्थताकाे परिभाषा शान्तिवार्ताकाे बाधक
काठमाडौं, चैत १५ : रुस युक्रेन युद्ध भएको एकमहिना बितिसक्दा युक्रेनले ‘तटस्थ राष्ट्र’ हुने प्रतिबद्धता हालै सार्वजनिक गरे पनि दुई देशका बेग्लाबेग्लै परिभाषा सार्वजनिक भएका छन् । सन् १९९१ सालसम्म सोभियत…
इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित
जेरुसेलम, चैत १४ : इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।…
तटस्थ राष्ट्र हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा युक्रेन
काठमाडौं, चैत १४ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताउनुभएको छ । उहाँले सो धारणा सार्वजनिक गर्नुहुँदै उक्त कदम तेश्रो पक्षले मान्नुपर्ने र जनमत…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






