अन्तर्राष्ट्रिय
मलेसियाका राजा–रानी कोरोना सङ्क्रमित
क्वालालम्पुर, चैत १९ : मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन् । उहाँहरूमा हल्का लक्षणहरू देखिएको छ ।…
पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो : बाइडेन
वासिङ्टन, चैत १९ : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भएको आरोप लगाउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य…
भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छः प्रधानमन्त्री मोदी
काठमाडौँ, चैत १९ : भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको बताउनुभएको छ । दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार…
प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि
नयाँ दिल्ली' चैत १९ : भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राज घाटस्थित महात्मा गान्धीको समाधिस्थल जानुभई उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ । सो अवसरमा उहाँले…
रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला
मस्को, चैत १८ : युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका…
दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु
सियोल, चैत १८ : दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ । के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४०…
दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला
नानिङ, चैत १७ : दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्…
आकस्मिक अवतरणपछि कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द
कोलम्बियो, चैत १७ : कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजारभन्दा बढी यात्रु प्रभावित भएको र १३६ वटा उडान रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले…
भारतमा रूबलमा आर्थिक कारोबार हुने
काठमाडौं, चैत १७ : युक्रेनमाथि हमला गरेपछि पश्चिमी शक्ति राष्ट्रहरुले एकतर्फी रुपमा रुसमाथि आर्थिक नाकाबन्दी गरेपछि भारतले रुससँगको व्यापार रुसी मुद्रा ‘रुबल’मा गर्ने विषयमा तयारी गरेको छ । यसअघि भारतले पनि…
४० लाखभन्दा बढी युक्रेनीले देश छाडे : राष्ट्रसङ्घ
जेनेभा, चैत १६ : रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कले बुधबार देखाएको छ । युनएचसिआर संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४,…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






