अन्तर्राष्ट्रिय
गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्यवृद्धि हुने दाबी
लण्डन, चैत ११ : विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्यवृद्धि भएको दाबी गर्नुभएको छ । उहाँका अनुसार खाद्य पदार्थको मूल्यवृद्धि भएपछि खाद्य सङ्कट…
चारलाख दुई हजार युक्रेनी जनता रुसकाे शरणमा
काठमाडौं, चैत ११ : आफ्ना नागरिकलाई जबर्जस्ती रुसमा लगेको युक्रेनले आरोप लगाएको छ । द्वन्द्वग्रस्त इलाकाबाट करिब चारलाख दुई हजार युक्रेनी जनतालाई रुसमा लगेको आरोप लगाएको हो । युक्रेनका अनुसार…
डिनिप्रो शहरकाे युक्रेनी सैनिक अखडामा दुईवटा क्षेप्यास्त्र हमला
काठमाडौं, चैत ११ : रुसी फौजले डिनिप्रो शहरमा रहेका युक्रेनी सैनिक अखडामा दुईवटा मिसाइल (क्षेप्यास्त्र) हमला गरेको छ । युक्रेनको चौथौ ठूलो शहर डिनिप्रोमा भएको हमलामा भवनहरु ध्वस्त भएको र…
पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे: नेटो प्रमुख
नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्तीू गरेको आरोप लगाएका छन् । "राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता…
यमनको अडेननजिकै आक्रमण वरिष्ठ अधिकारीसहित पाँच सैनिकको मृत्यु
एडेन, चैत १० : दक्षिणी सहर एडेननजिकै बुधबार भएको बम आक्रमणमा परी एक वरिष्ठ सेना अधिकारीसहित पाँच यमनी सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना…
भारतमा कोरोनाका दैनिक सङ्क्रमित दुई हजारभन्दा कम
नयाँदिल्ली, चैत १० : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुई हजारभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी…
दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजार सङ्क्रमित
सोल, चैत १० : दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५…
रुसी सेना प्रतिरक्षात्मक स्थितिमा राजधानी किभ बाहिर धकेलियाे : अमेरिका
काठमाडौं, चैत १० : रुसी सेना प्रतिरक्षात्मक स्थितिमा राजधानी किभभन्दा बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयका अधिकारीले बताउनुभएको छ । रुसी थल सेना राजधानी किभमा आउन प्रयास गरे पनि युक्रेनी सेनाको…
नेटोले युरोपमा थप सैनिक पठाउने
ब्रसेल्स, चैत १० : उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ । नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र…
अन्तर्राष्ट्रिय मान्यता पाउन तालिवानले मन्त्रीमण्डलमा हेरफेर गर्ने
काबुल, चैत ९ : अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिवानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ । तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






