अन्तर्राष्ट्रिय
आइपिएल अनिश्चित कालका लागि स्थगित
नयाँदिल्ली, २६ वैशाख : भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् । बिहीबार धर्मशालामा भएको खेल…
हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ गम्भीर घाइते
कोलम्बो, २६ वैशाख : श्रीलङ्काली वायु सेनाको हेलिकोप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताउनुभएको छ । वायु सेनाका…
विश्व नेताहरूलाई भव्य सेना परेडमा आतिथ्य दिने तयारीमा पुटिन
मस्को, २६ वैशाख : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मस्कोमा भव्य दोस्रो विश्वयुद्ध विजय दिवस परेडको आयोजना गर्दै हुनुहुन्छ । यो त्यस्तो कार्यक्रम हो जसले क्रेमलिनलाई घरेलु देशभक्ति बढाउन र उहाँका…
विश्वविद्यालयबाट ७० भन्दा बढी प्रदर्शनकारी पक्राउ
न्यूयोर्क, २५ वैशाख : कोलम्बिया विश्वविद्यालयमा बुधबार प्यालेस्टिनी समर्थकद्वारा विरोध प्रदर्शन गरी पुस्तकालय कब्जा गरेपछि लगभग ७५ जनालाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ । प्रदर्शनकारीहरू र विश्वविद्यालयका सुरक्षा अधिकारीबीच झडप…
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
टोकियो, २५ वैशाख : जापानको अटो कम्पनी टोयोटाले सन् २०२५-२६ मा खुद नाफामा ३५ प्रतिशतले गिरावट आउने प्रक्षेपण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सवारी साधनमा कर वृद्धि लगायत…
उत्तर कोरियाले पूर्वी जलक्षेत्रमा केही क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको भनाइ
सियोल, २५ वैशाख : उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी समुद्रमा विभिन्न प्रकारका छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । यसले क्षेत्रमा तनाव बढाउँदै सैन्य प्रदर्शनहरूको…
“मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति”
संयुक्त राष्ट्र,२४ वैशाख : संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ । संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता…
इजरायली आक्रमणबाट साना विमानस्थलमा ५० करोड अमेरिकी डलरको क्षति
साना, २४ वैशाख : यमनको हुथी नियन्त्रित राजधानी सानामा रहेको विमानस्थलमा इजरायलले गरेको आक्रमणले टर्मिनल भवनहरु ध्वस्त हुनुका साथै ५० करोड अमेरिकी डलरबराबरको क्षति भएको विमानस्थलका महानिर्देशकलाई उद्धृत गरी हुथी…
हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
वासिङ्टन, २४ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताउनुभएको छ । “आजको मितिसम्म २१…
भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घ, २४ वैशाख : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गर्नुभएको छ । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण…






