अन्तर्राष्ट्रिय

श्रीलङ्कामा तनावपछि भएपछि कर्फ्यू

 बैशाख २६, २०७९

कोलम्बो, बैशाख, २६ : श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि सोमबार प्रहरीले कर्फ्यू लगाएको छ । सोमबार बिहान सरकार समर्थक प्रदर्शनकारीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा नगर्न…

फिलिपिन्समा नयाँ राष्ट्रपति चयनका लागि मतदान

 बैशाख २६, २०७९

मनिला; बैशाख २६ : नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार दिनभरी देशभरी मतदान भइरहेको छ ।निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन् । त्यस…

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

 बैशाख २६, २०७९

टोकियो; बैशाख २६ : जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्ट (इएमएससी)ले स्थानीय समय अनुसार विहान ११.५३ बजे…

ताइवानको तटीय क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प

 बैशाख २६, २०७९

ताइपेई; बैशाख २६ : ताइवानको तटीय क्षेत्रमा सोमबार दिउँसो ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । राजधानी ताइपेईका भवनहरु र टापुभरि कम्पन महसूस गरिएको स्थानीय…

बेइजिङमा शुन्य–कोभिड नीति

 बैशाख २६, २०७९

बेइजिङ बैशाख २६ : चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने…

पाकिस्तानका विदेशमन्त्री अमेरिका जाने

 बैशाख २६, २०७९

इस्लामावाद; बैशाख २६ : पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जानुहुने भएको छ । यही मे महिनाको मध्यतिर उहाँले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन्…

क्यानाडाका प्रधानमन्त्री युक्रेनमा राष्ट्रपति जेलिन्स्किीसँग भेटवार्ता

 बैशाख २६, २०७९

किभ बैशाख २६ : क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुग्नुभएको छ । उहाँ आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि…

मलेसियामा कोरोनाका दुई हजार बढी संक्रमित, चार जनाको मृत्यु

 बैशाख २६, २०७९

क्वाललम्पुर बैशाख २६ : मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घन्टामा २ हजार १५३ जना कोरोना…

हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

 बैशाख २६, २०७९

हवाना बैशाख २६ : क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जनाइएको छ । सो सुविधान सम्पन्न होटलमा गएको…

इथियोपियामा मल र बीउ सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

 बैशाख २५, २०७९

आदिस अबाबा, वैशाख २५ : संयुक्त राष्ट्रसङ्घले इथियोपियाका लागि तत्कालै खाद्यान्नको बीउ र मलको आवश्यकता रहेकाले सहयोगका लागि सबैसँग अपिल गरेको छ । लामो समयदेखि इथियोपियाका कतिपय स्थानहरुमा खडेरी परेको…