अन्तर्राष्ट्रिय

म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण : २० बालबालिकासहित २२ को मृत्यु

 बैशाख २९, २०८२

डेपेइन, म्यान्मा, २९ वैशाख : म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन…

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

 बैशाख २९, २०८२

ढाका, २९ वैशाख : आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडित…

शान्तिवार्तातर्फ आशाको सङ्केत : हमासले अमेरिकी बन्धकलाई रिहा गर्ने

 बैशाख २९, २०८२

गाजा सिटी, २९ वैशाख : हमासको सशस्त्र शाखाले गाजामा सन् २०२३ को अक्टोबरदेखि बन्धक बनाइएका अमेरिकी-इजरायली नागरिक एडन अलेक्ज्याण्डरलाई सोमबार रिहा गर्ने निर्णय गरेको जनाएको छ । सोही क्रममा इजरायली…

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति

 बैशाख २९, २०८२

जेनेभा, २९ वैशाख : संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई…

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

 बैशाख २९, २०८२

नयाँदिल्ली, २९ वैशाख : सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ । भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित…

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित

 बैशाख २९, २०८२

सियोल, २९ वैशाख : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले आफ्नो फौजदारी मुद्दाको अर्को सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित हुनुभएको छ । गत डिसेम्बर ३ मा संसदमा सशस्त्र सैनिक तैनाथ…

इजरायली आक्रमणमा गाजामा १३ जनाको मृत्यु

 बैशाख २८, २०८२

दिर अल–बलाह, गाजा पट्टी, २८ वैशाख : गाजा पट्टीमा शनिबार रातिदेखि आइतबार बिहानसम्म भएका इजरायली आक्रमणहरूमा १३ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश महिला र…

आइपिएल प्रमुखहरू युद्धविरामपछि पुनः सुरु गर्नेबारे वार्तामा

 बैशाख २८, २०८२

नयाँदिल्ली, २८ वैशाख : भारत र पाकिस्तानले आफ्नो घातक सीमा विवादमा युद्धविराम गर्न सहमति गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डका अधिकारीहरू आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) छिटो पुनः सुरु गर्नेबारे छलफल…

पुटिनद्वारा अर्को हप्ता रुस–युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव

 बैशाख २८, २०८२

मस्को, २८ वैशाख : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार किएभ र युरोपेली नेताहरूले सोमबारदेखि बिना शर्त ३० दिने युद्धविरामको आह्वान गरेको केही घण्टापछि मे १५ (जेठ १ गते) मा इस्तानबुलमा…

आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै

 बैशाख २७, २०८२

भारत, २७ वैशाख : दशकौँ यताको सबैभन्दा खराब लडाईंबाट मुक्त हुन भारत प्रशासित काश्मिरको जम्मुबाट मानिसहरूलाई बाहिर जान नियमित रेल सेवालाई असम्भव भएपछि त्यहाँ पुगेका विशेष विशेष रेल चढ्नका लागि…