अन्तर्राष्ट्रिय

तेहरानको इभिन जेलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या आठ, अन्य छ अझै अस्पतालमा उपचाररत

 असोज ३१, २०७९

तेहरान, असोज ३१ : तेहरानको इभिन कारागारमा शनिबार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । थप चार कैदीको गम्भीर चोटका कारण अस्पतालमा मृत्यु भएको अर्ध सरकारी समाचार…

नाइजेरियामा विनाशकारी बाढीबाट ६०० भन्दा बढीको मृत्यु

 असोज ३१, २०७९

अबुजा, असोज ३१ : अफ्रिकी देश नाइजेरियामा विनाशकारी बाढीका कारण ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। नाइजेरियाको मानवीय मामिला मन्त्रालयलाई उद्धृत गर्दै सीएनएनले बाढीबाट २० लाखभन्दा बढी मानिस प्रभावित…

युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको रेखामुनि धकेल्यो : राष्ट्रसंघ

 असोज ३१, २०७९

कीभ, असोज ३१ : रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख…

स्वीडेन संसदद्वारा नयाँ प्रधानमन्त्रीमा उल्फ क्रिस्टर्सन अनुमोदित

 असोज ३१, २०७९

स्टकहोम, असोज ३१ : स्वीडेनको नयाँ प्रधानमन्त्रीका लागि सोमबार मतदान भएको छ । क्रिस्टरसनले संसदको ३४९ मतमा १७६ मत पाएका थिए यद्पि १७३ जनाले भने मतदान गरेनन् । क्रिस्टर्सनले मङ्गलबार…

पेरिसमा इन्धनहडताल चर्किने सङ्केतपछि व्यापक प्रहरी तैनाथ

 असोज ३०, २०७९

पेरिस, असोज ३० : फ्रान्सका फिलिङ स्टेसनहरू बन्द गर्न बाध्य भएको करिब तीन हप्तापछि पेरिसका प्रहरीहरूले बढ्दो जीवनयापन खर्चको विरोधमा आइतबार प्रदर्शनको तयारी गरिरहेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँको प्रशासनका…

राष्ट्रपति सीद्वारा २० औं राष्ट्रिय महाधिवेशनको तयारी बैठकको अध्यक्षता

 असोज ३०, २०७९

बेइजिङ, असोज ३० : राष्ट्रपति सी चिन फिङले बेइजिङको ग्रेट हल अफ द पिपुलमा चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० को २०औँ राष्ट्रिय महाधिवेशनको तयारी बैठकको अध्यक्षता गर्नुभएको छ । बीसौँ चिनियाँ…

फिलिपिन्समा कोरोनाबाट ३३ जनाको मृत्यु

 असोज ३०, २०७९

मनिला, असोज ३० : फिलिपिन्समा आइतबार थप दुई हजार ३२१ जनामा कोभिड(१९ संक्रमण देखिएको छ । योसँगै कोभिड-१९ बाट स।क्रमित हुनेको कुल सङ्ख्या ३,९८२,९६५ पुगेको छ। स्वास्थ्य विभागका अनुसार सङ्क्रमणको…

इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु, भने ६१ जना घाइते

 असोज ३०, २०७९

तेहरान, असोज ३० : तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ…

इरानद्वारा फ्रान्सेली राष्ट्रपतिको आलोचना

 असोज २८, २०७९

तेहरान, असोज २८ : इरानको सरकारले शुक्रबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको टिप्पणीको निन्दा गरेको छ । राष्ट्रपति म्याक्रोनले महसा अमिनीको मृत्युमा आक्रोशित प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता व्यक्त गरेको भन्दै आलोचना गरेको हो…

बेलायतको वित्तमन्त्रीमा जेरेमी हन्ट नियुक्त

 असोज २८, २०७९

लण्डन, असोज २८ : बेलायतका पूर्व विदेशमन्त्री जेरेमी हन्टलाई बेलायतको वित्तमन्त्रीका रूपमा नियुक्त गरिएको डाउनिङ स्ट्रिटले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पचपन्न वर्षीय हन्टको नियुक्ति क्वासी क्वार्टेङको राजिनामापछि…