अन्तर्राष्ट्रिय

बाढीमा परी ३१ जनाको मृत्यु, कैयौं बेपत्ता

 साउन ३१, २०७९

काबुल, साउन ३१ : अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीले कम्तीमा ३१ जनाको मृत्यु हुनुको साथै १७ जना घाइते भएका छन् । मृतक सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको बख्तर राज्यको समाचार…

भारतमा आठ हजार आठ सय तेह्र कोरोना सङ्क्रमित

 साउन ३१, २०७९

नयाँदिल्ली, साउन ३१ : भारतमा एकै दिनमा आठ हजार आठ सय १३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । भारतमा एक दिन अगाडी १४…

अफगान बाढीमा एकतीस जनाको मृत्यु, कैयौँ बेपत्ता

 साउन ३१, २०७९

काबुल, साउन ३१ : अफगानिस्तानको उत्तरी क्षेत्र परवानमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु हुनाका साथै १७ जना घाइते भएका छन् । तालिबान नियन्त्रित बख्तर राज्यको समाचार…

श्रीलङ्काली राष्ट्रपतिद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन

 साउन ३१, २०७९

कोलम्बो, साउन ३१ : श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिनुभएको छ । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायहरुलाई…

विहारमा मन्त्रिपरिषद् विस्तार

 साउन ३१, २०७९

पटना, साउन ३१ : मुख्यमन्त्री नीतिशकुमारले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० जना विधायकलाई उहाँले नयाँ मन्त्रिपरिषद्मा…

सुकीलाई थप छ वर्षको जेल सजाय

 साउन ३१, २०७९

नेपिडाव, साउन ३१ : म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ । आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग…

पाकिस्तानमा मनसुनी वर्षाबाट दशको मृत्यु, २६ जना घाइते

 साउन २९, २०७९

इस्लामावाद , साउन २९ : पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको…

रूस्दीको स्वास्थ्य सुधारोन्मुख, भेटिलेटरबाट निकालियो

 साउन २९, २०७९

मेभिल (न्युयोर्क), साउन २९ : विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । उहाँको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन् । उहाँ…

फिलिपिन्समा बढ्यो कोभिड सङ्क्रमण, एकै दिन ४८ को मृत्यु

 साउन २९, २०७९

मनिला, साउन २९ : फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी…

पाकिस्तानमा सडक दुर्घटना तेह्रको मृत्यु, पाँच घाइते

 साउन २९, २०७९

इस्लामावाद, साउन २९ : पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले…