अन्तर्राष्ट्रिय

‘डिसेम्बरसम्म’ चुनाव गर्नुपर्ने बङ्गलादेशका सेना प्रमुखको चाहना

 जेठ ०९, २०८२

ढाका, ८ जेठ : बङ्गलादेशका शक्तिशाली सेना प्रमुखले देशका पूर्व प्रधानमन्त्री जनविद्रोहमा अपदस्थ भएपछिको पहिलो चुनाव डिसेम्बरसम्म गराउनुपर्ने बताउनुभएको छ । सेना प्रमुखको उक्त टिप्पणीलाई स्थानीय मिडियाले रिपोर्ट गरेको छ…

गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ

 जेठ ०९, २०८२

गाजा ८ जेठ, : गाजामा सहायताका लागि बुधबार करिब ९० वटा ट्रक पठाइएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धले ध्वस्त पारेको प्यालेस्टिनी क्षेत्रमा इजरायलको नयाँ आक्रमण र नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय…

युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध

 जेठ ०९, २०८२

मस्को, ८ जेठ : रुसको राजधानीमा आक्रमण भएपछि बिहीबार मस्को वरपरको हवाई यातायात अवरुद्ध भएको र रातभरमा सहरलाई लक्षित ३५ युक्रेनी ड्रोन खसालिएको रक्षा मन्त्रालयले बताएको छ । “हवाई रक्षा…

दक्षिण अफ्रिकी राष्ट्रपतिमाथि ट्रम्पद्वारा ‘नरसंहार’ को आरोप

 जेठ ०९, २०८२

वासिङ्टन, ८ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसालाई एउटा भिडियो प्ले गरेर आक्रमण गर्नुभएको छ । भिडियो प्लेमा ट्रम्पले श्वेत मानिसहरूविरुद्ध नरसंहार भइरहेको प्रमाणित…

जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का

 जेठ ०९, २०८२

टोकियो, ८ जेठ : जापानी प्रहरीले बिहीबार एक महिला यात्रुलाई लागुऔषध खुवाएर बलात्कार गरेको आशङ्कामा एक पूर्व ट्याक्सी चालकलाई पक्राउ गरेको बताएका छन् । मिडिया रिपोर्टहरूले दर्जनौँ थप पीडित हुन…

शाङ्हाई सहयोग मञ्चलाई राष्ट्रिय सभाका उपाध्यक्षको संबोधन

 जेठ ०८, २०८२

साझाखबर, ७ जेठ : चिनियाँ राष्ट्रपति सी चिनफिङले २०२५ शाङ्हाई सहयोग संगठन गरिबी न्यूनीकरण तथा दिगो विकास मञ्चलाई शुभकामना सन्देश पठाएका छन् । मे २० तारिख उनले गरिबी उन्मूलन विश्वव्यापी…

चीनको विकास मोडलप्रति श्रीलंकाली विद्वान के भन्छन् ?

 जेठ ०८, २०८२

के पश्चिमा प्रभुत्व समाप्त हुँदैछ? आजको प्रतिस्पर्धात्मक विश्वव्यापी परिदृश्यमा कुनै पनि देशको लागि आत्मनिर्भरता कायम राख्नु निकै महत्त्वपूर्ण विषय हो । अथवा कसैको आर्थिक कल्याण कायम राख्न चुनौतीपूर्ण हुन सक्छ…

घरेलु निरीक्षणमा चिनियाँ राष्ट्रपति

 जेठ ०८, २०८२

एजेन्सी, ६ जेठ : चिनियाँ राष्ट्रपति सी चिनफिङ १९ र २० तारिख मध्य चीनको हनान प्रान्तका लुओयाङ र चङचौ शहरहरूको निरीक्षणमा निस्किए । भ्रमणका क्रममा सी चिनिफिङले नयाँ युग र…

‘गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार’

 जेठ ०५, २०८२

जेरुसेलम, ४ जेठ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार सङ्केत गर्नुभएको छ ।…

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

 जेठ ०४, २०८२

वासिङ्टन, ३ जेठ : अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या…