अन्तर्राष्ट्रिय

सोमालियामा भएको बम विष्फोटमा मृत्यु हुनेको सङ्ख्या एक सय भन्दा बढी, ३०० घाइते

 कार्तिक १३, २०७९

मोगादिसु, कात्तिक १३ : सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको राष्ट्रपति हसन शेख मोहमुदले आइतबार पुष्टि गर्नुभएको छ । “अहिलेसम्म मृत्यु हुनेको…

दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’

 कार्तिक १३, २०७९

नयाँदिल्ली, कात्तिक १३ : भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ले आइतबार बिहान…

सियोलमा भागदौड मच्चिँदा १५१ जनाको मृत्यु

 कार्तिक १३, २०७९

सियोल, कात्तिक १३ : दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एक धार्मिक उत्सवमा भागदौड मच्चिँदा कम्तीमा १५१ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । इसाई धर्माबलम्बीहरूले प्रत्येक वर्ष अक्टोबर ३१…

कतारमा विश्वकप नजिकिएसँगै सयौं आप्रवासी कामदारलाई विदा दिँदै घर पठाइँदै

 कार्तिक १२, २०७९

दोहा, कात्तिक १२ : कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई विदामा बस्न दबाव दिइएपछि विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि…

भारतको बिहारमा भीषण आगलागी, ३० जना घाइते

 कार्तिक १२, २०७९

नयाँ दिल्ली, कात्तिक १२ : भारतको पूर्वी राज्य बिहारको एक आवासीय भवनमा शनिबार आगलागी हुँदा कम्तीमा ३० जना घाइते भएका छन् । बिहारको राजधानी पटनाबाट करिब ९४ किलोमिटर दक्षिणमा पर्ने…

म्यान्मारमा सडक दुर्घटनामा परी आठ जनाको मृत्यु

 कार्तिक १२, २०७९

याङ्गुन, कात्तिक १२ : म्यानमारको मध्य ‘म्यागवे’ क्षेत्रमा शनिबार बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । थुगादी शिन उद्धार संस्थाका अनुसार…

सिरियामा अलपत्र परेका अस्ट्रेलियाली १७ महिला र बालबालिका सिरियाबाट स्वदेश फिर्ता

 कार्तिक १२, २०७९

क्यानबेरा, कात्तिक १२ : इस्लामिक स्टेट (आइएस) को पतनपछि सिरियाली शिविरमा अलपत्र परेका १७ जना अस्ट्रेलियाली नागरिकलाई सङ्घीय सरकारले स्वदेश फर्काएको छ । अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनीलले शनिबार बिहान चार…

प्रतिआतङ्कवाद कोषलाई भारतले पाँच लाख डलर दिने

 कार्तिक १२, २०७९

नयाँदिल्ली, कात्तिक १२ : भारतले संयुक्त राष्ट्रसङ्घीय प्रतिआतङ्कवाद कोषमा पाँच लाख अमेरिकी डलर योगदान गर्ने घोषणा गरेको छ । आतङ्कवादविरुद्ध लड्न तथा राष्ट्रसङ्घका सदस्य राष्ट्रको क्षमता बढाउने गतिविधिमा रकम उपयोग…

फिलिपिन्स आँधीः सतचालीस जनाको मृत्यु, साठी जना बेपत्ता

 कार्तिक १२, २०७९

मनिला, कात्तिक १२ : भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे…

नयाँ सरकार गठनको महासचिव गुटरेसद्वारा स्वागत

 कार्तिक १२, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १२ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गर्नुभएको छ । एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि…