अन्तर्राष्ट्रिय

पाकिस्तान बाढी एक हजार एक सय ३६ जनाको ज्यान गयो

 भदौ १४, २०७९

इस्लामावाद, भदौ १४ : पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै भएका बाढीपहिराका घटनामा एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका…

देशद्रोहको मुद्दामा रुसी पत्रकारलाई २४ वर्षको जेल सजाय माग

 भदौ १४, २०७९

मस्को, भदौ १४ : रूसी अभियोजकहरूले मङ्गलबार पूर्व रिपोर्टर इभान सफ्रोनोभलाई २४ वर्षको जेल सजायको माग गरेका छन् । उनलाई राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा देशद्रोहको आरोप लगाइएको रूसी समाचार…

भारतका गौतम अडानी बन्नुभयाे विश्वका तेस्रो धनी

 भदौ १४, २०७९

नयाँदिल्ली, भदौ १४ : भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन्…

स्वीडेन : पानी जहाजमा लागेको आगलागी नियन्त्रणमा

 भदौ १३, २०७९

स्टकहोम, भदौ १३ : स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ । उक्त घटनामा सबै यात्रु सकुसल रहेको र उनीहरूलाई…

बाढीमा परी अफगानिस्तानमा १८ को मृत्यु, ४० जना घाइते

 भदौ १३, २०७९

काबुल, भदौ १३ : अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको…

पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड तीस लाख प्रभावित

 भदौ १३, २०७९

इस्लामावाद, भदौ १३ : पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार…

दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित

 भदौ १३, २०७९

सोल, भदौ १३ : दक्षिण कोरियामा कोरोना भाइरसबाट थप ४३ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ४३ हजार एक सय ४२ जना सङ्क्रमित…

स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी

 भदौ १३, २०७९

स्टकहोम, भदौ १३ : स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भन्नुभयो,…

कोरोना संक्रमण भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै

 भदौ १३, २०७९

नयाँदिल्ली, भदौ १३ : भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा काेरोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार…

मलेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

 भदौ १३, २०७९

क्वालालमपुर, भदौ १३ : मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ । राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयाअनुसार बिहान ८.५९ बजे १०…