अन्तर्राष्ट्रिय

इरानले विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

 मंसिर ०५, २०७९

तेहरान, मङ्सिर ५ : इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन (टीपीओ) प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई…

चीन र रुसद्वारा श्रव्य दृश्य आदानप्रदान कार्यक्रम शुरु

 मंसिर ०५, २०७९

मस्को, मङ्सिर ५ : चीन र रुसले आइतबार भिडियो लिङ्क मार्फत "श्रव्य दृश्य सञ्चार सप्ताह-२०२२" को प्रमुख सांस्कृतिक आदानप्रदान कार्यक्रम शुरु गरेका छन्। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनका उपप्रमुख…

इराक, सिरियामा टर्कीले गरेको हवाई आक्रमणमा ३२ कुर्द लडाकु मारिएको इराकको दाबी

 मंसिर ०४, २०७९

बग्दाद, मङ्सिर ४ : इराकको अर्ध–स्वायत्त क्षेत्र कुर्दिस्तानमा रहेको काउन्टर–टेरोरिज्म सर्भिस (सीटीएस) ले आइतबार उत्तरी इराक र सिरियामा भएको हवाई आक्रमणमा ३२ कुर्द लडाकू मारिएको जनाएको छ । सीटीएसले जारी…

फिफा विश्वकप २०२२ आजदेखि कतारमा शुरु, ३२ टोलीबीच भिडन्त

 मंसिर ०४, २०७९

दोहा, मङ्सिर ४ : बहुप्रतिक्षीत फिफा विश्वकप सन् २०२२ आइतबारदेखि कतारमा शुरु हुँदैछ । प्रत्येक चार वर्षमा एक पटक हुने यस फुटबल महामेलामा ३२ टोलीले उपाधिका लागि भिड्दै छन् ।…

विमान दुर्घटना हुँदा चार जनाको मृत्यु

 मंसिर ०४, २०७९

सान फ्रान्सिस्को, मङ्सिर ४ : संयुक्त राज्य अमेरिकाको वाशिंगटन राज्यको स्नोहोमिश काउन्टीको हार्वे फिल्ड एयरपोर्टको पूर्वमा जमिनमा एक सानो विमान दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको…

सडक दुर्घटनामा परी अफगानिस्तानमा ११ जनाको मृत्यु, ४६ जना घाइते

 मंसिर ०४, २०७९

पुल-ए-खुम्री, मङ्सिर ४ : अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा शनिबार दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी ११ जनाको मृत्यु हुनाका साथै अन्य ४६ जना घाइते भएका छन्। पहिलो दुर्घटना शनिबार साँझ दुशी…

अमेरिकाको रात्रि क्लबमा गोली चल्दा ५ जनाको मृत्यु, १८ घाइते

 मंसिर ०४, २०७९

लस एन्जलस, मङ्सिर ४ : संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ…

इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता

 मंसिर ०४, २०७९

न्युयोर्क, मङ्सिर ४ : इरानमा जारी विरोध प्रदर्शनका क्रममा बालबालिकाको मृत्यु भएको विषयलाई लिएर संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गरेको छ । इरानमा जारी विरोधक्रममा ५० जना…

सोमाली सेनाद्वारा आक्रमणलाई असफल

 मंसिर ०४, २०७९

मोगादिसु, मङ्सिर ४ : सोमाली राष्ट्रिय सेना (एसएनए) ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमणलाई असफल बनाएको छ । राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुईवटा…

रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

 मंसिर ०४, २०७९

भ्लादिभोस्टोक, मङ्सिर ३ : रुसको सुदूर पूर्वी साखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते…