अन्तर्राष्ट्रिय

पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

 असार ०५, २०८२

ब्युनस आयर्स, ५ असार : अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या प्रयास गरेको आरोपमा एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मिडियाले जनाएको छ । अभियोजकहरूका…

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

 असार ०५, २०८२

हङकङ, ५ असार : विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले बस र विमानहरू व्यवस्थित गरिरहेका छन् र केही अवस्थामा…

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

 असार ०५, २०८२

याङगुन, ५ असार : म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाउनुभएको छ । हिरासतमा उहाँले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहनुभएको छ…

इरानविरूद्धको युद्धमा संलग्न हुने वा नहुनेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

 असार ०५, २०८२

वासिङ्टन, ४ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सहभागी हुने वा नहुनेबारे आफूले विचार गरिरहेको बताउनुभएको छ । ह्वाइट हाउसमा नयाँ झण्डाको पोल राखिएको अवलोकन गर्दै…

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस

 असार ०५, २०८२

काठमाडौँ, ५ असारः आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यौन हिंसा पीडितका लागि न्याय र पीडकका लागि जवाफदेहिताको माग गर्दै हरेक…

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

 असार ०४, २०८२

त्रिपोली, ४ असार : लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ ।…

पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु

 असार ०४, २०८२

अहमदाबाद (भारत), ४ असार : भारतको पश्चिमी गुजरातका केही भागमा भारी वर्षाका कारण सोमबारदेखि कम्तीमा १८ जनाको मृत्यु भएको राज्य अधिकारीहरूले बताएका छन् । अधिक भारी मनसुनी वर्षाका लागि तयारी…

गाजामा इजरायली आक्रमणमा ३० जनाको मृत्यु

 असार ०४, २०८२

गाजा, ४ असार : गाजा पट्टीका धेरै क्षेत्रमा सहायता खोज्नेहरू, घरहरू र विस्थापित व्यक्तिहरूको शिविरहरूलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा ३० प्यालेस्टिनीको मृत्यु हुनुका साथै र दर्जनौँ घाइते भएका…

होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा

 असार ०४, २०८२

टोकियो, ४ असार : जापानको दोस्रो ठूलो कार निर्माता होन्डाले अन्तरिक्ष क्षेत्रमा विस्तार गर्न खोज्दै एक प्रयोगात्मक पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षण गरेको कम्पनीले बताएको छ । सन् २०२९ सम्ममा…

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

 असार ०४, २०८२

तेहरान, ४ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको…