अन्तर्राष्ट्रिय
इरान विरोधप्रदर्शनः चार सय बढी मारिए
तेहरान, मङ्सिर १४ : बाइस वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा भएको मृत्युलाई लिएर गत असोजदेखि देशभर शुरु भएको विरोधप्रदर्शनका क्रममा इरानी सुरक्षा बलले कारबाही गर्दा कम्तीमा चार सय ४८ जना…
चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन
बेइजिङ, मङ्सिर १४ : चीनका पूर्वराष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा आज मध्याह्न उहाँको निधन भएको हो ।…
भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० मिलियन पुग्ने
हनोई, मङ्सिर १३ भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० पुग्ने प्रक्षेपण गरिएको छ । स्थानीय सञ्चार माध्यमले मङ्गलबार सार्वजनिक गरेको जनाकारि अनुसार हाल यहाँको जनसङ्ख्या अहिले ९९ मिलियन भन्दा बढी…
वेस्ट बैंकमा भएको झडपमा ३ प्यालेस्टाइनीको मृत्यु
रमल्लाह, मङ्सिर १३ : वेस्ट बैंकको झडपका दुई छुट्टाछुट्टै घटनामा इजरायली सेनासँगको झडपमा मङ्गलबार बिहान दुई दाजुभाइसहित तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै…
क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि
ओटावा, मङ्सिर १३ : क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ मङ्गलबार सार्वजनिक तथ्ताङ्कले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई यसले फरक ढङ्गले पुष्टि गरेको छ…
युक्रेनको ऊर्जा आपूर्ति विनाश युद्ध अपराध
बर्लिन, मङ्सिर १३ : युक्रेनको ऊर्जा पूर्वाधारमा रूसी मिसाइल आक्रमण "युद्ध अपराध" भएको टिप्पणि गरिएको छ । जर्मनीका न्याय मन्त्री मार्को बुशम्यानले मङ्गलबार आफ्ना जी-७का समकक्षीहरूसँग वार्तामा सो टिप्पणी गरेका…
चिनियाँ राष्ट्रपति सीद्वारा चीन-रुस ऊर्जा प्रवर्धन गर्न तयार
बेइजिङ, मङ्सिर १३ : चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताउँनु भएको छ । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण…
अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त
काबुल, मङ्सिर १३ : अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर मङ्गलबार प्राप्त गरेको, केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ । नगदमा मानवीय सहायता पठाएकोमा…
उरुङ्चीका कोभिड प्रभावितलाई सघाउन विशेष नीति
उरुङ्ची, मङ्सिर १३ : उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुङ्चीले कोभिड–१९ को महामारीबाट प्रभावित भएकाहरूलाई सघाउन विशेष नीति तर्जुमा गरेको छ । कोभिडका कारण राज्यमा परेकोे प्रभावबाट जनसाधरणमा…
शान्तिपूर्ण विरोध गर्ने जनाधिकारको सम्मान गर्न आग्रह
न्युयोर्क, मङ्सिर १३ : मानवअधिकार वाच (एचआरडब्ल्यू)ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा त्यसनिम्ति जारी प्रतिबन्धात्मक…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३






