अन्तर्राष्ट्रिय
इटालीका कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो
रोम, मङ्सिर १५ : इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार…
नाइजेरियाका साठी लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहयाता आवश्यक संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ, मङ्सिर १५ : संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ । यहाँका बालबालिका र खासगरी पछिल्लो…
चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति
नानजिङ, मङ्सिर १४ : हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर…
विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन् : राष्ट्रसङ्घ
जेनेभा,मङ्सिर १४ : संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ…
टर्की र सिरियाबीचको समस्या समाधानका लागि ‘राजनीतिक’ रूपमा सहयोग गर्ने इरानको प्रस्ताब
तेहरान, मङ्सिर १४ : सिरिया र टर्की तनाबलाई कम गर्न आफु तयार रहेको इरानले बुधबार जनाएको छ । सिरियासँगको साझा सीमामा टर्कीको सुरक्षा चासोलाई तेहरानले बुझेको र दुई पक्षबीचको समस्यालाई…
रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव
ब्रसेल्स, मङ्सिर १४ : युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रूसी सम्पत्ति जफत गर्ने योजना बुधबार प्रस्ताव गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर…
उत्तरी अफगानिस्तानस्थित मदरसामा विस्फोट, १५ जनाको मृत्यु
अयबक, अफगानिस्तान, मङ्सिर १४ : अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा अन्य २२ जना घाइते…
बलुचिस्तानमा दश जना आतङ्ककारी मारिए
इस्लामावाद, मङ्सिर १४ : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा गुप्तचर सूचनामा आधारित सैन्य कारबाहीमा दश जना आतङ्ककारी मारिएका छन् । प्रान्तको होसब क्षेत्रमा गुप्तचर सूचनामा आधारित सुरक्षा कारबाहीमा मङ्गलबार ती आतङ्ककारी…
भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
नयाँदिल्ली, मङ्सिर १४ : भारत सरकारले चामल निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तीन महिनापछि सरकारले चामल निर्यातमाथिको प्रतिबन्ध हटाएको हो । विदेश व्यापार महानिर्देशनालय (डिजिएफटी) ले मङ्गलबार अबेर…
‘खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगानी गरिबीको रेखामुनि छन्’
काबुल, मङ्सिर १४ : खाद्यान्न अभावसँगै ९७ प्रतिशत अफगान जनता गरिबीको रेखामुनि बाँचिरहेका एक सर्वेक्षणले देखाएको छ । तालिबानले गत वर्ष देशको शासनसत्ता कब्जा गरेपछि अर्थतन्त्रमा गम्भीर चुनौती उत्पन्न भई…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३






