अन्तर्राष्ट्रिय
सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह
बेइजिङ, १० असार : चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा सामेल हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री लरेन्स वोङको चीनको…
कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहार, क्षति नभएको पुष्टि
दोहा/तेहरान, १० असार : इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो। तर, कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा…
इजरायल र इरानद्वारा युद्धविराम स्वीकार
बिरसेबा (इजरायल), १० असार : तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन्…
राष्ट्रपति ट्रम्पद्वारा इजरायल र इरानबीच युद्धविरामको घोषणा
न्यूयोर्क, १० असार : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै…
कोलम्बियाको विद्रोही नियन्त्रित क्षेत्रका ५० भन्दा बढी सैनिक स्थानीयको कब्जामा
बगोटा, ९ असार : देशको दक्षिणपश्चिमको छापामार नियन्त्रित क्षेत्रका स्थानीय बासिन्दाहरूले आइतवार ५० जनाभन्दा बढी कोलम्बियाली सैनिकहरूलाई बन्धक बनाई गिरफ्तार गरेको सेनाले जनाएको छ । सैनिकको प्लाटुनले मिके क्यानियने र…
इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण : इरानी मिडिया
तेहरान, ९ असार : इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ । “आक्रमणकारी (इजरायल) ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,” कोम प्रान्तको सङ्कट…
किएभमा भएको रूसी आक्रमणमा पाँच जनाको मृत्यु : युक्रेन
किएभ, ९ असार : युक्रेनी शीर्ष सैन्य कमान्डरले रुसमाथि आक्रमण तीव्र पार्ने वाचा गरेको एक दिनपछि युक्रेनले सोमबार राजधानी किएभमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ । राजधानीमा…
इरानको फोर्डो आणविक स्थलमा इजरायलको आक्रमण : इरानी मिडिया
इजरायलले तेहरानको दक्षिणमा रहेको इरानको भूमिगत आणविक स्थल फोर्डोमा पुनः आक्रमण गरेको छ । “आक्रमणकारी (इजरायल) ले फेरि फोर्डो आणविक स्थलमा आक्रमण गरेको छ,” कोम प्रान्तको सङ्कट व्यवस्थापन प्राधिकरणका प्रवक्तालाई…
श्रीलङ्काद्वारा यस वर्ष सात करोड ६० लाख डलर बराबरको तस्करी गरिएको लागूऔषध बरामद
कोलम्बो, ९ असार : श्रीलङ्काको लागूऔषध विरोधी अभियानले यस वर्ष सात करोड ६० लाख डलरको सडक मूल्य बराबरको तीन टन (छ हजार छ सय पाउन्ड) भन्दा बढी अवैध लागूऔषध बरामद…
टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित
टोकियो, ९ असार : जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको सबैभन्दा ठूलो समूहको हैसियतबाट पछि धकेलिदिएको मत परिणामले सोमबार देखाएको छ । सन् १९५५ देखि लगातार देशको…






