अन्तर्राष्ट्रिय
पारिवारिक झगडाको कारण एघारको हत्या
पेशावर, पाकिस्तान, ६ चैत : बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको…
मलावीमा चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु, पाँच लाखभन्दा बढी विस्थापित
ब्लान्टायर मलावी, ७ चैत : दक्षिण मलावीमा भीषण चक्रवात फ्रेडीबाट पाँच सय जनाको मृत्यु भएको छभने पाँच लाख आठ हजार दुई सय ४४ जना विस्थापित भएका छन् । यसअघि सरकारी…
सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा
अबुजा, ७ चैत : नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको…
कङ्गोमा विद्रोहीको आक्रमणबाट २१ सर्वसाधारणको मृत्यु
संयुक्त राष्ट्रसङ्घ, ७ चैत : अफ्रिकी देश कङ्गोमा यहाँको विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।प्राप्त समाचारअनुसार कङ्गोको पूर्वी किभु र इतुरीमा यहाँका सशस्त्र…
मलेसियामा फेब्रुअरीमा गाडीको विक्री बढ्यो
क्वालालम्पुर, चैत ६ : मलेसियाम गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ इकाइ पुगेको छ । गत वर्ष यसको सङख्या ४५ हजार ६२ युनिट रहेको मलेशियन अटोमोटिभ…
इरान र इराक स्थिर सम्पत्ति प्रयोग गर्न नयाँ संयन्त्रमा सहमत
तेहरान,चैत ६ : एक शीर्ष इरानी अधिकारीले बताएअनुसार इरान र इराकले नयाँ संयन्त्रमा सहमति जनाएका छन् । सो सहमतिले पहिले रोकिएको तेल र बिजुली निर्यातको पैसा बैंकहरूमा प्रयोग गर्न सहज…
दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै
ब्रसेल्स, ६ चैत : टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट पीडितहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय दाताहरूबाट रकम जुटाउने उद्देश्यले युरोपेली सङ्घले सोमबार ब्रसेल्समा सम्मेलन आयोजना गरेको छ । गत महिनाको विनाशकारी…
सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु
बोगोटा , ६ चैत : कोलम्बियामा त्यहाँको सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले…
मध्य अफ्रिकी गणतन्त्रमा नौ जना चिनियाँ नागरिकको हत्या
बाम्बारी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, ६ चैत : मध्य अफ्रिकी गणतन्त्रमा ‘सशस्त्र व्यक्तिहरू’ले आक्रमण गरी नौ जना चिनियाँ कामदारको हत्या गरिएको छ । आक्रमणको निन्दा गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले दोषीलाई…
मियामी सहरमा हिंसाका घटना बढेपछि सङ्कटकाल र निशेध आज्ञा जारी
वासिङटन, ६ चैत : अमेरिकाको फ्लोरिडा राज्यको एक सहरमा हिंसाका घट्ना बढेपछि कफ्र्यु आदेश जारी गरिएको छ ।सो राज्यको एक तटिय सहर मियामीमा सो आदेश जारी गरिएको अधिकारीहरुले जनाएका छन्…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






