अन्तर्राष्ट्रिय
ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारोको बैङ्क खाताबारे अनुसन्धान गरिने
ब्रासिलिया, १ भदौ : ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशले पूर्व राष्ट्रपति जायर बोल्सोनारो र उहाँकी पत्नी मिचेलले गहना र अन्य सरकारी उपहारहरू हिनामिना गरेको आरोपमा प्रहरीलाई बैङ्क रेकर्डमा पहुँचका लागि…
भारतको बिहार राज्यमा एक पत्रकारको हत्या
नयाँदिल्ली, १ भदौ : भारतको पूर्वी राज्य बिहारमा शुक्रबार एक पत्रकारको आफ्नै निवासमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । बिहार राज्यको राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया…
सात शिशुको हत्या गरेको अभियोगमा बेलायती नर्स दोषी ठहर
लण्डन, १ भदौ : सात नवजात शिशुको हत्या गरेको र अन्य छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतकी एक नर्स शुक्रबार दोषी ठहरिएकी छन् । गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३…
नाइजरका राष्ट्रपतिको स्वास्थ्यप्रति इयू प्रमुखद्वारा चासो व्यक्त
ब्रसेल्स, १ भदौ : युरोपेली सङ्घका प्रमुख चाल्र्स मिसेलले नाइजरको सैन्य समूहबाट नजरबन्दमा राखेका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमको स्वास्थ्यमा कुनै समस्या आएमा यसको परिणाम नराम्रो हुने चेतावनी दिनुभएको छ ।…
हाइटीमा सन् २०२३ मा सयौँंको सामूहिक हिंसाका कारण मृत्यु
जेनेभा, १ भदौ : सन् २०२३ को सुरुदेखि अहिलेसम्म हाइटीमा सामूहिक हिंसाका कारण दुई हजार चार सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा…
इन्डोनेसियाको होटलमा आगलागी हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते
जकार्ता, १ भदौ : इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटल भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्…
भारतको मणिपुरमा जारी हिंसामा ३ जनाको मृत्यु
नयाँ दिल्ली, १ भदौ : भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारीहरूले कुकी समुदायका तीनजना सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ ।मणिपुरको राजधानी शहर इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल…
हेलिकोप्टर दुर्घटनामा १२ नाइजेरियाली सेनाको मृत्यु
अबुजा, १ भदौ : नाइजरमा सोमबार हेलिकोप्टर दुर्घटना हुँदा २४ जना नाइजेरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । अबुजाबाट २४९ किलोमिटर उत्तरमा मृतक र घाइते सैनिकहरू बोकेको सो हेलिकोप्टर दुर्घटना भएको…
हवाई डढेलोमा एक सय एघारको मृत्यु, माउईका आपत्कालीन सेवा प्रमुखको राजीनामा
लहाइना (हवाई), १ भदौ : दक्षिणपचिमी अमेरिकी टापु राज्य हवाईको माउई आपतकालीन व्यवस्थापन निकायका प्रमुखले अचानक राजीनामा दिएका छन् । माउईका प्रमुख रिचार्ड बिसेनले उनको राजीनामा तत्काल स्वीकृत गरेका छन्…
सिङ्गापुरको राष्ट्रपतीय निर्वाचनका लागि तीन जना उम्मेदवारहरु योग्य
सिङ्गापुर, १ भदौ : सिङ्गापुरको राष्ट्रपति निर्वाचनका लागि तीन जना उमेद्वार योग्य देखिएका छन् । निर्वाचन समितिले शुक्रबार वरिष्ठ लगानीकर्ता एनजी कोक सोङ, पूर्व वरिष्ठ मन्त्री शान्मुगरत्नम थर्मन र राष्ट्रिय…
लोकप्रिय
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






