अन्तर्राष्ट्रिय
श्रीलङ्काको मुद्रास्फीति १०.८ प्रतिशत कायम
कोलम्बो, ५ साउन : श्रीलङ्काको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ । श्रीलङ्काको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क (एनसीपीआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो ।…
साउदी अरबमा ६४ कैदीलाई मृत्युदण्डको सजाय
दुबई, ५ साउन : साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले शुक्रबार जनाएको छ । युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले प्रकाशित गरेको प्रतिवेदन…
टर्कीका राष्ट्रपति एर्दोगान खाद्यान्न सम्झौतामा पुटिनलाई मनाउने प्रयास गर्दै
इस्तानबुल, ५ साउन : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई ‘ब्ल्याक सी’हुँदै युक्रेनी खाद्यान्न निर्यातसम्बन्धी सम्झौतामा पुन: सामेल हुन सहमत गराउन चाहेको बताउनुभएको छ । “मलाई…
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
नयाँ दिल्ली, ५ साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच शुक्रबार भेटवार्ता भएको छ । श्रीलङ्काका राष्ट्रपति विक्रमासिङ्घे दुई दिने भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री नरेन्द्र…
अफगानिस्तानलाई ७६ लाख युरो सहयोग
काबुल, ५ साउन : खाद्य असुरक्षा र आर्थिक सङ्कटको चपेटामा परेको अफगानिस्तानलाई युरोपेली सङ्घले ७६ लाख युरो मानवीय सहायता घोषणा गरेको छ । देशका छ वटा प्रदेशमा किसानलाई सहयोग, खाद्यान्न…
इराकद्वारा स्विडेनका राजदूत निष्कासित
बग्दाद, ५ साउन : स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ । कुरान जलाइएको विरोधमा बिहीबार बग्दादमा विशाल प्रदर्शन भएको थियो । मध्य बगदादमा रहेको…
बङ्गलादेशमा डेंगुबाट एक सय पचपन्न जनाको मृत्यु
ढाका, ५ साउन : बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या १५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय…
मानहानि मुद्दामा राहुल गान्धीलाई राहत
नयाँदिल्ली, ५ साउन : सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन । सर्वोच्च…
कम्बोडियामा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
नोमपेन्ह, ५ साउन : कम्बोडियाले पर्सि आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ । सरकारले शनिबार र आइतबार सबै प्रकारका मदिरा सेवनमा प्रतिबन्ध लगाउने निर्देशन जारी…
राष्ट्रपति सी र पूर्वअमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता
वेइजिङ्, ४ साउन : चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ । सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
भदौ ०६, २०८३
बागलुङको आकर्षक पर्यटकीय गन्तव्य चौरीखर्क
भदौ ०६, २०८३
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
भदौ ०६, २०८३
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
भदौ ०६, २०८३






