अन्तर्राष्ट्रिय

हवाईमा डढेलो नियन्त्रणका लागि अनुसन्धान सुरू, मृतक संख्या ८० पुग्यो

 साउन २७, २०८०

लहैना, संयुक्त राज्य अमेरिका, २७ साउन : हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी…

सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

 साउन २७, २०८०

इस्लामावाद, २७ साउन : पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ । राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको…

सन् २०२२ मा अमेरिकामा आत्महत्या गर्नेको सङ्ख्या उच्च

 साउन २७, २०८०

न्युयोर्क, २७ साउन : अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रहरूको अस्थायी तथ्याङ्कले अन्य कुनै पनि वर्षको तुलनामा गत वर्ष आत्महत्याका कारण धेरै अमेरिकीको मृत्यु भएको देखाएको छ । सन् २०२२…

३३ जना सिरियाली सैनिक मारिए

 साउन २७, २०८०

बेरुत, २७ साउन : इस्लामिक स्टेट (आईएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादीन नजिकैको मरुभूमिमा सैनिक जवान सवार बसलाई घेरेर आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ । युद्ध…

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

 साउन २७, २०८०

सिङ्गापुर, २७ साउन : सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन्…

पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु

 साउन २७, २०८०

नयाँ दिल्ली, २७ साउन : भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको…

हवाई टापुको जङ्गलमा डढेलो, ६७ जनाको मृत्यु

 साउन २७, २०८०

लहाइना, २७ साउन : हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ६७ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति…

हवाईमा डढेलोमा परी ५५ जनाको मृत्यु भएको पुष्टि

 साउन २६, २०८०

काहुलुई, संयुक्त राज्य अमेरिका, २६ साउन : हवाईको ऐतिहासिक शहरमा लागेको डढेलोका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । नजिकैको आँधीबेहरीबाट आएको तीव्र हावाहुरीका कारण माउईमा…

सिरियाली सेनाको बसमा आइएसको आक्रमण, २३ सैनिकको मृत्यु

 साउन २६, २०८०

बेरुत, २६ साउन : युद्धग्रस्त सिरियाको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा २३ सैनिकको मृत्यु भएको छ । सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भू–भाग…

उत्तर भारतमा सडक दुर्घटनामा परी छ प्रहरी अधिकारीको मृत्यु

 साउन २६, २०८०

नयाँदिल्ली, २६ साउन : भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ । राज्यको चम्बा…