अन्तर्राष्ट्रिय

बङ्गलादेशमा अगष्टमा आएको बाढीमा परी ५५ जनाको मृत्यु

 साउन २८, २०८०

चटगाउ, बङ्गलादेश, २८ साउन : दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेशमा कम्तीमा ५५ जनाको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित भएको अधिकारीहरूले आइतबार…

युक्रेनमा जारी द्वन्द्व अन्त्यका थप वार्ताका लागि स्कोल्जको आग्रह

 साउन २८, २०८०

फ्र्याङ्कफर्ट, जर्मनी, २८ साउन : जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति सम्झौताका लागि साउदी अरबको नेतृत्वमा हालै सम्पन्न शिखर सम्मेलनको स्वागत गर्दै थप कूटनीतिक प्रयासका लागि…

अफगानिस्तानको जेलमा १६ विदेशी र ११९४ महिलासहित १६ हजार बढी बन्दी

 साउन २८, २०८०

काबुल, २८ साउन : अफगानिस्तानको जेलमा १६ जना विदेशी नागरिकलाई थुनामा राखिएको सरकारी समाचार एजेन्सी बख्तरले आइतबार उल्लेख गरेको छ । 'पाँच महिलासहित १६ जना विदेशी नागरिक त्यहाँको जेलमा राखिएको…

आक्रमणमा दक्षिण पश्चिम पाकिस्तानमा २ सुरक्षाकर्मी घाइते

 साउन २८, २०८०

इस्लामाबाद, २८ साउन : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा आइतबार भएको आक्रमणमा दुई सुरक्षाकर्मी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले जनाएअनुसार घटना ग्वादर जिल्लामा भएको थियो जहाँ आतंकवादीहरूले एउटा…

नवजात शिशुसहित छ जना मारिए

 साउन २८, २०८०

किएभ, २८ साउन : दक्षिणी युक्रेनमा रुसले गरेको आक्रमणमा परी २३ दिनकी एक बालिकासहित छ जनाको मृत्यु भएको छ । रुसले खेरसन क्षेत्रमा छ जनाको हत्या गरेको युक्रेनका गृहमन्त्री इगोर…

हवाई टापुको डढेलोमा ९३ जनाले ज्यान गुमाए

 साउन २८, २०८०

लहाइना, २८ साउन : हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह…

उड्नैलागेको विमानमा चरा ठोक्किएपछि…

 साउन २८, २०८०

ढाका, २८ साउन : बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय…

बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

 साउन २८, २०८०

जयपुर (राजस्थान), २८ साउन भारत : राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका…

चीनद्वारा प्रतिजासुसी कानुन लागू गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरालोतिर

 साउन २८, २०८०

बेइजिङ, २८ साउन : चीनले प्रतिजासुसी कानुन कार्यान्वयन गरेसँगै अमेरिकासँगको सम्बन्ध ओरोलो लागेको छ । जासुसी गतिविधिको परिभाषा विस्तार गर्दै त्यसमा अमेरिकीलगायत सबै विदेशीमाथि नजर लगाउने विषय समेटिएको छ ।…

बाढीले म्यानमारमा ४५ हजार मानिस विस्थापित

 साउन २८, २०८०

काठमाडौँ, २८ साउन : म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । शुक्रबारदेखि परेको भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर हजारौ सर्वसाधारण विस्थापित…