अन्तर्राष्ट्रिय

रुसी सेनामा भर्ती गर्न क्युवाबाट मानव तस्करी

 भदौ १९, २०८०

हवाना, १९ भदौ : मानव तस्करहरूको सञ्जालले क्यारेवियन मुलुक क्युवालाई पनि गाँजेको पाइएको छ । रुसी सेनामा भर्ती गर्ने भन्दै त्यहाँका युवालाई मस्को पु-याउने प्रपञ्च भइरहेको खुलासा शुक्रबार एक अखबारमा…

चिनियाँ नक्साले छिमेकी असन्तुष्ट

 भदौ १९, २०८०

हङकङ, १९ भदौ : चीनले हालै सार्वजनिक गरेको नक्साबाट उसका छिमेकीहरू असन्तुष्ट भएका छन् । चीनको प्राकृतिक संसाधन मन्त्रालयले प्रकाशन गरेको मानक नक्साको नयाँ संस्करणले उनीहरू असन्तुष्ट भएका हुन् ।…

ग्रेटवाल भत्काउने दुई जना समातिए

 भदौ १९, २०८०

बेइजिङ, १९ भदौ : चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवाल को एक भागमा क्षति पु¥याएको…

क्षेत्रीय आर्थिक वृद्धिमा केन्द्रित आसियान शिखर सम्मेलन सुरु

 भदौ १९, २०८०

जकार्ता, १९ भदौ : दक्षिणपूर्वी एसियाली क्षेत्रलाई आर्थिक वृद्धिको केन्द्रविन्दुका रूपमा स्थापित गर्ने उद्देश्यका साथ दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० को ४३औँ शिखर सम्मेलन सम्मेलन जकार्तामा सुरु भएको छ ।…

अमेरिकी प्रथम महिला पुनःकोरोना सङ्क्रमित

 भदौ १९, २०८०

वासिङ्टन, १९ भदौ : अमेरिकी प्रथम महिला जिल बाइडेन पुनःकोविड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा सोमबार उहाँ कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको हो । राष्ट्रपति जो…

ताइवानी राष्ट्रपति इस्वाटिनी भ्रमणमा

 भदौ १९, २०८०

ताइपेई, १९ भदौ : ताइवानका राष्ट्रपति साई इङ्गवेन दक्षिण अफ्रिकी अधिराज्य इस्वाटिनीको चारदिने भ्रमणका निम्ति आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । टापु देश इस्वाटिनी ताइवानसँग कूटनीतिक सम्बन्ध कायम गर्ने एकमात्र…

मणिपुर हिंसालाई लिएर राष्ट्रसङ्घमा भारतको आलोचना

 भदौ १८, २०८०

जेनेभा, १८ भदौ : मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवं यौनलगायत अन्य दुव्र्यवहार नियन्त्रण गर्न भारतले गम्भीर भएर…

सुडानी सेनाप्रमुख वार्ता गर्न दक्षिण सुडानमा

 भदौ १८, २०८०

जुबा, १८ भदौ : संयुक्त राष्ट्रसङ्घले सुडानी शरणार्थीहरूको सङ्ख्या यो वर्षको अन्त्यसम्ममा दोब्बर हुनसक्ने चेतावनी दिएपछि युद्धग्रस्त सुडानका सेना प्रमुख दक्षिण सुडानका राष्ट्रपतिसँग वार्ता गर्न सोमबार राजधानी जुबाको भ्रमणमा हुनुहुन्छ…

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना

 भदौ १८, २०८०

इस्लामावाद, १८ भदौ : पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण…

‘खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार छ’

 भदौ १८, २०८०

मस्को, १८ भदौ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खाद्यान्न सम्झौता वार्ताका लागि रुस तयार रहेको बताउनुभएको छ । टर्कीएका आफ्ना समकक्षी रिसेप तैयप एर्दोगानलाई सोचीमा भेटपछि उहाँका साथ टेलिभिजन टिप्पणीमा…