अन्तर्राष्ट्रिय

अमेरिकी व्यापार घाटा वृद्धि

 भदौ २०, २०८०

वासिङ्टन, २० भदौ : आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको सरकारी तथ्याङ्कले देखाएको छ । “जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ, जुन जुनमा…

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमणमा १६ जनाको मृत्यु : जेलेन्स्की

 भदौ २०, २०८०

कीएभ, २० भदौ : बुधबार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी १६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । “अहिले रूसी…

कायरोमा भवन भत्किँदा चार जनाको मृत्यु, पाँच घाइते

 भदौ २०, २०८०

कायरो, २० भदौ : इजिप्टको राजधानी कायरोमा बुधबार एक भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको इजिप्टको राज्य नियन्त्रित अहराम पत्रिकाले जनाएको छ । उक्त घटनामा अन्य पाँच जना घाइते…

युक्रेनको संसदबाट उमरोभ नयाँ रक्षामन्त्रीमा अनुमोदन

 भदौ २०, २०८०

कीएभ, २० भदौ : युक्रेनको संसदले क्रिमियाली तातार रुस्तम उमरोभलाई रक्षामन्त्रीमा अनुमोदन गरेको छ । ओलेक्सी रेजनिकोभको राजीनामापछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उमरोभलाई कीएभको नयाँ रक्षामन्त्रीमा मनोनीत गर्ने निर्णयलाई संसदले बुधबार…

दक्षिण पूर्वी एसियामा विश्व शक्ति राष्ट्रहरूको भेला, ‘नयाँ शीतयुद्ध’ टार्न चीनको आग्रह

 भदौ २०, २०८०

जकार्ता, २० भदौ : इन्डोनेसियामा एशियाली र अमेरिकी उच्च अधिकारीहरू वार्ताका लागि भेला भएका बेला चीनका प्रधानमन्त्रीले बुधबार प्रमुख शक्तिहरूले आफ्ना मतभेदहरूलाई नियन्त्रणमा राख्नुपर्ने र ‘नयाँ शीतयुद्ध’ टार्नुुपर्ने बताउनुभएको छ…

शक्ति राष्ट्रका विवादले आसियान शिखर सम्मेलन छायामा

 भदौ २०, २०८०

जकार्ता, २० भदौ : शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलन छायामा परेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने…

‘उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा त्यसको ‘मूल्य’ चुकाउनुपर्नेछ’

 भदौ २०, २०८०

वासिङ्टन, २० भदौ : उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गरेमा उसले त्यसको ‘मूल्य’ चुकाउनुपर्ने एक जना अमेरिकी अधिकारीले बताएका छन् । उत्तर कोरिया र रुसबीच हतियार आपूर्तिलाई लिएर सघन वार्ता…

अस्वस्थ नेत्री सुचीलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप

 भदौ २०, २०८०

लण्डन, २० भदौ : सैनिक हिरासतमा रहनु भएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उहाँका कान्छा छोराले लगाउनुभएको छ । दाँतको गम्भीर समस्याबाट पीडित ७८…

अष्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो

 भदौ २०, २०८०

क्वालालम्पुर, २० भदौ : मलेसियाले अस्ट्रेलियामाथि लगाएको चौपाया निर्यात प्रतिबन्ध हटाएको छ । उक्त देशबाट आयात गरिएका गाईभैंसीमा छाला रोग (एलएसडी) लागेको इन्डोनेसियाले पत्ता लगाएपछि मलेसियाले पनि अस्थायी प्रतिबन्ध लगाएको…

प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग

 भदौ २०, २०८०

टोकियो, २० भदौ : जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ…