अन्तर्राष्ट्रिय
उत्तर कोरियाली नेता किम ‘रूस प्रस्थान’ : योनहाप
सियोल, २५ भदौ : उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । योनहापका…
भारतीय प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता
नयाँदिल्ली, २५ भदौ : साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र…
मोरक्कोमा गएको भूकम्पमा परी थप एक सयको मृत्यु भएको पुष्टि
अमिजमिज, २५ भदौ : मध्य मोरक्कोमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी थप एक सय जनाको मृत्यु भएको पुष्टि मोरक्कोको गृह मन्त्रालयले आइतबार गरेको छ । सार्वजनिक पछिल्लो विवरणअनुसार भूकम्पबाट…
दक्षिण चीन सागरमा ‘बल प्रयोग’ नगर्न अमेरिका र भियतनामको सुझाब
हनोई, २५ भदौ : संयुक्त राज्य अमेरिका र भियतनामले विवादित दक्षिण चीन सागरमा चिनियाँ पानीजहाजबीच भएको पछिल्लो झडपको केही दिनपछि सोमबार ‘ बल प्रयोग’ नगर्न चीनसँग आग्रह गरेका छन् ।…
ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु
साओ पाउलो, २५ भदौ : ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ ।…
खार्तूम हवाई आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी
वड मदानी, २४ भदौ : सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् । सेना प्रमुख…
म चीनलाई समेट्न चाहन्नँ : बाइडेन
हनोई, २४ भदौ : अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताउनुभएको छ । वासिङ्टनले भारत, अस्ट्रेलिया र…
चीन र युरोपबीच कुनै स्वार्थको द्वन्द्व छैन : चिनियाँ प्रधानमन्त्री
नयाँदिल्ली, २४ भदौ : चिनियाँ प्रधानमन्त्री ली खछ्याङले युरेसियाको विपरीत छेउमा रहेको चीन र युरोपबीच कुनै भूराजनीतिक द्वन्द्व नरहेको बताउनुभएको छ । युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग जी–२० शिखर सम्मेलनका…
एयर चाइनाको विमान सिङ्गापुरमा आपतकालीन अवतरण, नौ जना घाइते
सिङ्गापुर, २४ भदौ : एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका…
UN atomic watchdog warns of threat to nuclear safety as fighting spikes near a plant in Ukraine
KYIV, Ukraine, Sept. 10 : (AP) - The United Nations atomic watchdog warned of a potential threat to nuclear safety from a spike in fighting near Europe’s largest nuclear power…
लोकप्रिय
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






