अन्तर्राष्ट्रिय
बाइडेन संयुक्त राष्ट्र सङ्घको महासभामा जाने : ह्वाइट हाउस
वासिङ्टन, २६ भदौ : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले मङ्गलबार जनाएको…
मणिपुरमा गोली हानी तीन जनाको हत्या
नयाँदिल्ली, २६ भदौ : भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् । “बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि…
७० गोही शहरमा छिरेपछि सुरक्षाका लागि खोजी जारी
बेइजिङ, २६ भदौ : चीनको एक सहरले हालैका दिनहरूमा आएको बाढीका कारण ठूलो सङ्ख्यामा भागेका गोहीको खोजी सुरु गरेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । गत हप्ता दक्षिणी चीनमा आएको आँधीका…
लिबिया बाढी : दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का, दश हजार बेपत्ता
जेनेभा, २६ भदौ : पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् । रेड क्रस र रेड क्रिसेन्ट…
पाकिस्तानी ध्वजावाहक चरम आर्थिक सङ्कटमा
इस्लामाबाद, २६ भदौ : पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पिआईए) चरम आर्थिक अभावबाट गुज्रिएको छ । विमान कम्पनीले २० अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाले उसले १५ वटा विमान…
साइबेरिको मैदानमा रुसी विमान अवतरण, एक सय ६५ जनाको जीवन जोगियो
मस्को, २६ भदौ : दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एयरबस ३२० आज बिहान साइबेरियाको…
स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो
मस्को, २६ भदौ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएका तथा दुई लाख ७० हजार नागरिकले स्वस्फूर्तरुपमा रुसी सेनामा सामेल भएर राष्ट्रसेवामा योगदान गर्ने…
मोरक्को भूकम्प : दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको पीडितको गुनासो
मौले ब्राहिम, (मोरक्को), २६ भदौ : मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट…
उत्तर कोरियाली नेता रुसमा
मस्को, २६ भदौ : उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ । नेता किम चढेको रेल उत्तर…
मोरक्को भूकम्पमा दुई हजारभन्दा बढीको मृत्यु, फ्रान्सेली सहयोग अस्वीकार
रबात (मोरक्को), २४ भदौ : मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर…
लोकप्रिय
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






