अन्तर्राष्ट्रिय
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो
क्यालिफोर्निया, अमेरिका, २६ असोज : इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान…
संयुक्त राष्ट्रसङ्घद्वारा आर्थिक सामाजिक, सांस्कृतिक अधिकार प्रवर्द्धन प्रस्ताव पारित
जेनेभा, २६ असोज : संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्ले बिहीबार आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्द्धन र संरक्षणमा उत्कृष्ट अभ्यास र ज्ञानलाई सुदृढ गर्ने आह्वान गर्ने प्रस्ताव पारित गरेको छ…
हमासमाथि अरबको दबाब बढाउने प्रयासमा ब्लिङ्केन
अम्मान, २६ असोज : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार अरब मुलुकका राजधानीहरूको भ्रमण सुरु गर्नुभएको छ । हमासको आतङ्कवादी हमलापछि इजराइलले गाजापट्टीमा सम्भावित ठूलो हमलाको तयारी गरिरहेको बेला हमासमाथि अरब…
रुसी ओलम्पिक समिति निलम्बन
मुम्बई, भारत, २६ असोज : अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको…
मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने
मस्को, २५ असोज : भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताउनुभएको छ । “यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा…
इजराइल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा
तेल अविव, २५ असोज : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आइपुग्नुभएको इजराइलको आई२४ न्यूज इङ्गलिसले जनाएको छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र…
जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव
बर्लिन, २५ असोज : हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ…
अफगानिस्तानमा प्रहरीद्वारा हातहतियार बरामद
मैदान सहर, अफगानिस्तान, २५ असोज : पूर्वी अफ्गानिस्तानको वर्दक प्रान्तमा प्रहरीले हातहतियार र गोलाबारुद बरामद गरेको प्रान्तीय प्रहरी प्रवक्ता युसुफ इसरारले बिहीबार बताउनुभएको छ । बरामद गरिएका हतियारमा आठ थान…
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते
नयाँदिल्ली, २५ असोज : भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयाँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६…
शिखर सम्मेलनअघिको वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा
साङ्घाई, २५ असोज : यस वर्षको नियोजित सम्मेलनको आधार निर्माण गर्दै आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको जोखिम व्यवस्थापनको खोजीमा युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेल बिहीबार चीन…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध
भदौ ०९, २०८३
मलेसियामाथि नेपालको जित
भदौ ०९, २०८३






