अन्तर्राष्ट्रिय
एयरबसबाट ३२ विमान किन्दै क्याथे प्यासिफिक
पेरिस, १३ असोज : हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली…
ह्वेल माछाले डुङ्गालाई ठक्कर दिएपछि एक जनाको मृत्यु, एक गम्भीर घाइते
सिड्नी, १३ असार : अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको…
दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै
नयाँदिल्ली, १३ असोज : नयाँदिल्लीमा रहेको अफगान दूतावास आजदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन्…
अमेरिका–भारत सैन्य अभ्यास अलास्कामा
अलास्का, १३ असोज : अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरु भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले…
पाकिस्तान विष्फोटमा ५२ जनाको मृत्यु, ५४ घाइते
इस्लामावाद, १२ असोज : पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विष्फोटमा परी कम्तीमा ५२ जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको…
इन्धन डिपो विष्फोटमा एक सय सत्तरी जना हताहत
येरेभान, १२ असोज : नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७० पुगेको काराबाख क्षेत्रका अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् । अजरबैजानी सैन्य आक्रमणबाट ज्यान जोगाउन…
मोन्टेभिडियोमा चार सय जलचरको बर्ड फ्लूबाट मृत्यु
मोन्टेभिडियो, १२ असोज : बर्ड फ्लू लागेर उरुग्वेको समुद्री तटमा चार सयभन्दा बढी सिल र सि लायन मरेका अधिकारीहरूले बताएका छन् । मोन्टेभिडियोको समुद्री किनारमा सि लायनलाई बर्ड फ्लू लागेको…
पाकिस्तान विष्फोट : सात जनाको मृत्यु
इस्लामावाद, १२ असोज : पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य २५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको…
अमेरिका जान इजरायलीले भिसा लिनु नपर्ने
वासिङ्टन, १२ असोज : इजरायलले प्यालेस्टिनी र अरब अमेरिकीविरुद्धको यात्रा प्रतिबन्ध फिर्ता लिएसँगै अमेरिकाले पनि इजरायलीरूलाई भिसा (प्रवेशाज्ञा) बिना संयुक्त राज्य अमेरिकामा प्रवेश दिने घोषणा गरेको छ । आगामी नोभेम्बर…
चार लाख बढी ड्यारियन ग्यापको बाटो हुँदै अमेरिकातर्फ
पनामा सिटी, १२ असोज : पनामा र कोलम्बिया बीचको भयानक जङ्गल खण्ड पार गरेर अमेरिका जाने आप्रवासीको सङ्ख्या यो वर्ष चार लाख नाघेको छ । गत वर्षको तुलनामा यो सङ्ख्या…
लोकप्रिय
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
फागुन २३, २०८२
सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री
फागुन २३, २०८२
झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी
फागुन २३, २०८२






