अन्तर्राष्ट्रिय
कोरना भाइरसविरुद्धको लडाई : तीन महिनाको संघर्षपछि जितनजिक चीन
बेइजिङ, चैत १६ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा थप संक्रमित संख्यामा कमी आएको छ । डिसेम्बर अन्तिममा भाइरस संक्रमण देखिएयता शनिबार चीनभर मात्र ४५ जना…
कोरोनाले स्पेनकी राजकुमारी मारियाको मृत्यु
काठमाडौं, चैत १६ : कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षिया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो ।…
कोरोना संक्रमण : इटालीमा मृतकको संख्या १० हजार नाघ्यो, अमेरिकामा एकैदिन ५ सय बढीको मृत्यु
रोम, चैत १६ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीको सिभिल प्रोटेक्सनका अनुसार शनिबार मात्रै थप ८८९ जनाको मृत्यु भएको छ । आइतबार…
वुहान शहर दुई महिनापछि आंशिक खुला
काठमाडौं, चैत १५ : कोरोना भाइरस महामारीको उत्पत्ति भएको चिनियाँ शहर वुहान शनिबारबाट आंशिकरुपमा खुला गरिएको छ । वुहान शहर करिब दुई महिनाको लकडाउनपछि आशिंकरुपमा खुला गरिएको हो । अन्तर्राष्ट्रिय…
राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण
संयुक्त राष्ट्रसंघ, चैत १५ : संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु…
श्रीलङ्कामा कफ्र्यु उल्लंघन गर्ने हजारौ पक्राउ
कोलोम्बो, चैत १५ : श्रीलङ्कामा कफ्र्यु उल्लंघन गरेका हजारौलाई प्रहरीले पक्राउ गरेको छ । कफ्र्यु उल्लघंन गरी पक्राउ पर्नेमा धेरैजसो मस्जिदमा प्रार्थना गर्न गएका मुस्लिम धर्मावलम्बीहरु रहेका छन । श्रीलङ्कामा…
कोभिड–१९ बाट इटालीमा एकैदिन ९१९ को मृत्यु, अमेरिकामा संक्रमित १ लाख नाघ्यो
जेनेभा, चैत १५ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन ९१९ जना नागरिकको ज्यान गएको बताइएको छ । केही दिनयता यहाँ ज्यान जाने नागरिकको सङ्ख्या बढिरहेको देखिएको…
अफगानिस्तानमा ११० जना कोरोना भाइरस सङ्क्रमित
काबुल, चैत १५ : विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अफगानिस्तानमा शनिबारसम्म ११० पुगेको छ । थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि कोभिड¬–१९ सङ्क्रमित व्यक्ति ११०…
विश्वभर करिब २५ हजारको मृत्यु, पाँच लाख ५० हजारमा संक्रमित
पेरिस, चैत १४ : विश्वभर कोरोनाभाइरस सङ्क्रमणका कारण २४ हजार ८८३ जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ व्यक्ति सङ्क्रमित भैसकेका छन् । कोरोना भाइरसका कारण…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२






