अन्तर्राष्ट्रिय
कोरोनाको कहर : जर्मनीको हेस्सी क्षेत्रका अर्थ राज्यमन्त्रीद्वारा आत्महत्या
बर्लिन, चैत १७ : जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्ट समेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गर्नु भएको छ । प्रान्तीय गभर्नर भोल्कर बोउफियरका अनुसार ५४ वर्षीय थोमसको…
कोरोना महामारी : संक्रमित सात लाख २३ हजार, मृतक ३४ हजार करिब
काठमाडौं, चैत्त १७ : महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण विश्वब्यापी रुपमा तिब्र रुपमा फैलिएको छ । यूरोपेली राष्ट्र इटालीपछि कोभिड–१९ संक्रमणको केन्द्रबिन्दु अब संयुक्त राज्य अमेरिका बनेको छ ।…
कोरोनाले एकैदिन स्पेनमा ८३८ को मृत्यु, अमेरिकामा १८ हजार बढी संक्रमित
म्याड्रिड, चैत १७ : कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट स्पेनमा आइतबार मात्रै ८ सय ३८ जनाको मृत्यु भएको छ । जनवरी ३० मा पहिलो संक्रमण पुष्टि भएयता स्पेनमा एकैदिन सबैभन्दा बढी मृत्यु…
देशव्यापी बन्द गर्नुको विकल्प नभएको प्रधानमन्त्री मोदीको भनाइ
नयाँ दिल्ली, चैत १६ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति…
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या १५ सय पुग्यो
इस्लामावाद, १६ चैत : विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ । अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ…
इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा
तेहरान, चैत १६ : इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड बराबरको विशेष राहत…
भारतमा कोरोनाले २५ को मृत्यु, बिहारमा ११ जना संक्रमित
काठमाडौं, चैत १६ : भारतको बिहार राज्यमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि बिहारमा मात्र पाँचजनामा कोभिड–१९ संक्रमितको पुष्टि भएको थियो । बिहारको स्वास्थ्य विभागले आइतबार पत्रकार सम्मेलन…
तिहाड जेलबाट ३५६ कैदी अन्तरिम जमानीमा रिहा
नयाँदिल्ली, चैत १६ : भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र…
कोभिड–१९ बाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, ६ लाख ६८ हजार संक्रमित
जेनेभा, चैत १६ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८…
कोरोनाभाइरसः न्यूयोर्कमा क्वारेन्टाइन आवश्यक नरहेको ट्रम्पको भनाई
वासिङ्टन, चैत १६ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताउनु भएको छ । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु…
लोकप्रिय
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
पुष ०७, २०८२
चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न
पुष ०४, २०८२






