अन्तर्राष्ट्रिय
कोरोनाभाइरसबाट नाइजरका श्रममन्त्रीको निधन
नियामे, वैशाख २३ : कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी…
जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने
न्यूयोर्क,वैशाख २३ : विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी…
कोरोनाका कारण विश्वभर २ लाख ५२ हजारको मृत्यु
जेनेभा, वैशाख २३ : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार…
भारतले विदेशमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने
काठमाडौं, वैशाख २३ : भारतले विदेशमा फसेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने भएको छ । कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिएका कारण विदेशमा अलपत्र परेकाहरुलाई हवाई जहाज र जल सेनाको पानी…
कोरोना संक्रमणले अस्ट्रेलियालाई हप्तामा २.५ अर्ब डलर नोक्सानी
सिड्नी, वैशाख २३ : कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण…
भारतमा विगत २४ घण्टाको अवधिमा ३ हजार ९०० नयाँ संक्रमित, १९५ को मृत्यु
नयाँदिल्ली, वैशाख २३ : कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार…
चीनमा कोरोना भाईरसको संक्रमण एक व्यक्तिमा ४९ दिनसम्म रहेको पुष्टि
काठमाडौं, वैशाख २३ : कोरोनाभाइरसको उत्पत्ति भएको चीनमा कोभिड–१९ को संक्रमणसँग सम्बन्धित स्तब्ध बनाउने सूचना सार्वजनिक भएको छ । अधबैंसे उमेरका एकजना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण ४९ औं दिनमा समेत यथावत…
भारतमा ४२ हजार ६७० सङ्क्रमित, करिब एक हजार ३९५ को मृत्यु
नयाँ दिल्ली, वैशाख २२ : भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । यसमध्ये निको भई घर फर्किएका व्यक्तिको सङ्ख्या ११ हजार ७८२ रहेको छ…
जापानमा राष्ट्रव्यापी सङ्कटकाल मे ३१ सम्मका लागि थप
वासिङ्टन, वैशाख २२ : जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ । जापानमा गत महिना (अप्रिल ७ ) देखि सात…
रुस, टर्की र भारतमा बढ्दो संक्रमण, अमेरिकामा ६८ हजार बढीको मृत्यु
काठमाडौं, वैशाख २२ : विश्वभरि कोरोनाभाइरसबाट संक्रमित हुने ३५ लाखभन्दा बढी भएको छ । कोभिड–१९ को संक्रमणले हालसम्म दुई लाख ४८ हजार २५ जनाको मृत्यु भएको हो । कोरोनाभाइरसले सबैभन्दा…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






