समाचार

काम बढी भएको मन्त्रालयमा बजेट कम भयो : मन्त्री आचार्य

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गर्नुभएको छ । महिला तथा सामाजिक मामिला समितिको आज…

सिन्धुलीमा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण

 जेठ ०२, २०८०

सिन्धुली, २ जेठ : सिन्धुलीमा पछिल्लो केही दिनयता घरपालुवा पशु चौपायामा कार्पस भाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिएको छ । यसबाट पशु चौपायाको मृत्युसमेत हुने गरेको छ । जिल्लामा नौ स्थानीय तहमध्ये…

अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थमन्त्री समक्ष अर्थतन्त्र सुधारका लागि आवश्यक जानकारी दिने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा अर्थतन्त्र सुधारका लागि आगामी…

एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच…

विपद् जोखिम न्यूनीकरणका लागि अत्याधुनिक साइरन जडान

 जेठ ०२, २०८०

कञ्चनपुर, २ जेठ : विपद् जोखिम न्यूनीकरणका लागि शुक्लाफाँटा नगरपालिकाका तीन ठाउँमा अत्याधुनिक साइरन जडान गरिएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आर्थिक तथा प्राविधिक सहयोगमा विपद्को…

समिति पहिलो बैठक : तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको आयात न्यूनीकरण गर्ने तथा आयातित तरकारीमा विषादीको मात्र परीक्षणलाई प्रभावकारी तुल्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समिति…

नीति कार्यक्रम पेस गर्नेबारे सभामुखलाई जानकारी

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।…

पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै

 जेठ ०२, २०८०

पोखरा, २ जेठ : कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र ९बिपिसी० को आयोजनामा विभिन्न…

चट्याङ लागेर एकै परिवारका चार घाइते

 जेठ ०२, २०८०

दैलेख, २ जेठ : दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा…

कानुन निर्माण प्रक्रियालाई तीव्रता दिइने

 जेठ ०२, २०८०

काठमाडौँ, २ जेठ : सङ्घीय संसद्अन्तर्गत कानुन तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा…