खेलकुद

एफएनजे मिडिया कप फुटसलको उपाधि न्यूज–२४ लाई

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्यूज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासङ्घ ललितपुर शाखालाई ५–२…

खेलकुद मन्त्रालयको आयोजनामा पोखरामा राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता

 चैत २९, २०७८

कास्की, चैत २९ : गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पोखरामा सर्वाधिक पुरस्कार राशिको प्रथम ‘नाइन ए साइड’ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्नेभएको छ । आगामी वैशाख २ देखि ६…

झापा खेलकुद विकास समितिको अध्यक्षमा भण्डारी

 चैत २९, २०७८

सुरुङ्गा (झापा), चैत २९ : झापा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा भेषराज भण्डारी (प्रशान्त) मनोनित हुनुभएको छ । प्रदेश नं १ को सरकारले सामाजिक विकास मन्त्रालयले भण्डारीलाई अध्यक्षमा मनोनयन गरेको…

अर्को त्रिदेशीय सिरिजको तयारीमा नेपाली क्रिकेट

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : नेपाली क्रिकेट टोली फेरि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्को त्रिदेशीय सिरिजको तयारीमा जुटेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी जेठ २४ देखि ३१ गतेसम्म अमेरिकामा आयोजना…

अफगानिस्तानसँग नेपालको फराकिलो हार

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग फराकिलो हार खेपेको छ । किर्गिस्तानको विश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग…

साविक विजेता चेल्सी र रियल म्याड्रिड भिड्दै

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनल भिडन्तमा आज (मंगलबार) राति साविक विजेता इङ्लिस क्लब चेल्सी र स्पेनिस पावर हाउस रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ । रियलको घरेलु मैदानमा राति १२ः४५…

खेलकुद विकास समितिको अध्यक्षमा थापा नियुक्त

 चैत २९, २०७८

भक्तपुर, चैत २९ : खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ । यसअघि अध्यक्ष नियुक्त हुनुभएका श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक…

एफएनजे मिडिया कप फुटसलको सेमिफाइनल समीकरण पूरा

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित प्रथम मिडिया कप फुटसल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ललितपुरको नेशनल स्पोट्र्स सेन्टरमा आयोजित प्रतियोगिताको अन्तिम चारमा…

एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११–१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह…

शीर्षटोली सिटी र लिभरपुल बराबरीमा रोकियो

 चैत २८, २०७८

काठमाडौँ, चैत २८ : इङ्लिस प्रिमियर लिगको शीर्षटोली म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सिटीको घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी लिभरपुलसँग २–२ गोलको बराबरीमा रोकिएको…