खेलकुद
सिर्जनालाई विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण
काठमाडौं, मंसिर २३ : नेपालकी सिर्जना घिसिङले साउदी अरबमा आयोजना भएको विश्वक पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण पदक जित्नुभएको छ । रियादमा बिहीबार राति भएको फाइनलमा सिर्जनाले ५२ केजी तौल…
किशोरी समूहबीचको क्रिकेटमा सप्तरी विजयी
सप्तरी, मङ्सिर २२ : ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ नाराका साथ आज राजविराजमा आयोजित किशोरी समूहबीचको मैत्री क्रिकेट खेलमा सप्तरी विजयी भएको छ । राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल…
नेपाल स्कटल्याण्डसँग पराजित
काठमाडौँ, मङ्सिर २२ : आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले…
नेपालद्वारा स्कटल्याण्डसामु १२० रनको चुनौती
काठमाडौँ, मङ्सिर २२ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले स्कटल्याण्डसामु जितका लागि एक सय २० रनको चुनौती प्रस्तुत गरेको छ । नामिबियाको युनाइटेड…
फुटबल रङ्गशाला तीन वर्षदेखि अलपत्र
रेसुङ्गा, मङ्सिर २२ : गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो…
नेपाल नामिबियासँग पराजित
काठमाडौँ, मङ्सिर २१ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल पराजित भएको छ । नामिबियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज भएको खेलमा नेपाल आयोजक नामिबियासँग ८६ रनले…
नामिवियाले नेपाललाई दियो २७६ रनको लक्ष्य
काठमाडौँ, मङ्सिर २१ : आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाललाई नामिवियाले जीतको लागि २७६ रनको विजयी लक्ष्य दिएको छ । नामिवियाको युनाइटेड क्रिकेट ग्राउन्डमा आज टस…
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै
काठमाडौँ,मङ्सिर २१ : नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही…
अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु
नवलपरासी, मङ्सिर २० : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा पालिकास्तरीय खेल सुरु भएको छ । मङ्गलबार गाउँपालिकाले एक कार्यक्रमबीच खेलको उद्घाटन गर्दै चौथो पालिकास्तरीय खेल सुरु गरेको हो । यो प्रतियोगिता…
विश्वकप फुटबल : ब्राजिल क्वाटरफाइनलमा
काठमाडौँ, मङ्सिर २० : ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
जेठ ०४, २०८२