बिजनेश

करको दायरामा आउने करदाताको संख्या ४० लाख

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आव २०७७-७८ सम्म ४० लाख ५९ हजार १०७…

राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

 असार ३०, २०७९

बागमती, असार ३० : हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यवसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ । लिखित तथा…

जयनगर–कुर्था रेल सञ्चालन, अरु रेलमार्गको कतै अध्ययन त कतै निर्माण अघि बढ्दै

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : सरकार गठन भएको एक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सञ्चालनसँगै अरु रेलमार्गमा कतै अध्ययन त कतै निर्माणकार्य अघि बढेको छ । सरकारले भारतबाट खरिद भएको रेल केही…

धुलो दूधको कारखाना उत्पादनको तयारीमा

 असार ३०, २०७९

हेटौँडा, असार ३० : बागमती प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा लिएको धुलो दूधको कारखानाले अब उत्पादन दिने तयारीमा पुगेको छ । हेटौँडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिघा जमिनमा सरकारले रु ४१…

सेनिटरी प्याडमा भन्सार महसुल : अभियन्ताहरु भन्छन्- ‘सरकारले हाम्रो माग सम्बोधन ग-यो’

 असार ३०, २०७९

काठमाडौँ, वैशाख ३० : सरकारले आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमार्फत ‘रातो कर हटाउ’ भन्ने आन्दोलनको सम्बोधन गर्दै सेनिटरी प्याड र यसको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुलमा भारी…

राष्ट्रिय गौरवका आयोजना : लागत र समय दुवै वृद्धि

 असार ३०, २०७९

काठमाडौँ, असार ३० : राष्ट्रिय गौरवका परियोजना अन्तर्गत सञ्चालित आयोजनाको लागत र खर्च दुबैमा वृद्धि भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदन अनुसार गौरवका आयोजनाको…

साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिने

 असार ३०, २०७९

पर्सा, असार ३० : कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले…

इजरायल र कोरियाको रोजगारीले रेमिट्यान्स थप बढ्ने

 असार ३०, २०७९

काठमाडौं, असार ३० : आम्दानीका हिसाबले आकर्षक श्रम गन्तव्य इजरायल र कोरियाको रोजगारी पुनः सुरु भएसँगै रेमिट्यान्स थप बढ्ने देखिएको छ । विगत दुई वर्ष रोकिएर पुनः सुरु भएको कोरिया…

संसदीय विशेष छानविन समितिद्वारा अर्थ मन्त्रालयको अवलोकन

 असार २९, २०७९

काठमाडौँ, असार २९ : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराई करका दर हेरफेर गरेको भन्ने सन्दर्भमा गठित संसदीय विशेष छानविन समितिले आज…

लिखित सहमतिपछि प्रदेशसभाको बैठक सञ्चालन

 असार २९, २०७९

सुदूरपश्चिम, असार २९ : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट कार्यक्रममा देखिएको असन्तुष्टिका बारेमा प्रतिपक्षी र सरकारबीच लिखित सहमति भएपछि प्रदेशसभामा आज बजेटमाथिको छलफल सुरु भएको छ । मुख्यमन्त्री…