बिजनेश
भूकम्पका कारण करिब एक करोड ९० लाखका पशुपन्छीको क्षति
काठमाडौँ, २५ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका…
३ महिनामा भित्रियाे ३ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स
काठमाण्डाै, २४ कात्तिक : चालु आर्थिक वर्षकाे तीन महिनामा तीन खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदाै र असाेजमा रेमिट्यान्स ३० दशमलव…
विदेशी मुद्रा सञ्चिति १६ खर्ब ४३ अर्ब : राष्ट्र बैंक
काठमाण्डाै, २४ कात्तिक : चालु आर्थिक वर्षकाे तीन महिनामा विदेशी विनिमय सञ्चिति छ दशमलव सात प्रतिशतले बढेकाे छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो…
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो
काठमाडौँ, २४ कात्तिक : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै…
सुनचाँदीको कारोबार बढ्यो
काठमाण्डाै, २४ कात्तिक : तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ । हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज…
तनहुँ जलविद्युत आयोजनाका सबस्टेशन निर्माण
तनहुँ, २४ कात्तिक : ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका…
धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन
काठमाडौँ, २३ कात्तिक : धरानमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न समिति गठन भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको निर्देशन अनुसार धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणको लागि…
देश अझै आर्थिक दबाबमा छ : प्रधानमन्त्री
काठमाडौँ, २३ कात्तिक : प्रधानमन्त्री पुष्पकमल दाहालले देश अझै आर्थिक दबाबमा रहेको बताउनुभएको छ । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका धेरैजसो…
आन्दोलन फिर्ता : अरुण तेस्रो प्रवेशमार्ग खुल्यो ७० दिनपछि
किमाथाङ्का (सङ्खुवासभा) २३ कात्तिक : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेशमार्ग पीडितले गत भदौ १६ देखि बन्द गरेको…
शेयर बजार झण्डै १२ अङ्कले घट्यो, ८३ करोड ८० लाखको कारोबार
काठमाडौँ, २३ कात्तिक : शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ…
लोकप्रिय
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






