बिजनेश

द्रुतमार्गको भौतिक प्रगति २१-२० प्रतिशत

 साउन ०४, २०७९

काठमाडौं, साउन ४ : काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य…

सीसीटीभी फुटेज ‘रिकभर’ गर्न फरेन्सिक ल्याब पठाइने

 साउन ०४, २०७९

काठमाडौं, साउन ४ : बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिनका लागि गठित संसदीय विशेष समितिले सीसीटीभी फुटेज 'रिकभर’का लागि सम्बद्ध डिभाइस प्रहरीको फरेन्सिक ल्याब पठाउने निर्णय गरेको छ…

बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

 साउन ०४, २०७९

काठमाडौं, साउन ४ : नेपालमा सञ्चालित बीमा कम्पनीहरूको सङ्ख्या झन्डै ५० प्रतिशतले घट्ने भएको छ । नियामक बीमा समितिले कम्पनीलाई पुँजी वृद्धिका लागि नयाँ निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा लाग्दा सङ्ख्या…

एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र

 साउन ०४, २०७९

काठमाडौं, साउन ४ : सरकारले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम अर्थात् केवल ७ सय किलोमिटर सडक मात्र कालोपत्रे गरेको छ। सरकारले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने…

आर्थिक विधेयक अघि बढाउन सभामुखलाई चेम्बरको आग्रह

 साउन ०३, २०७९

काठमाडौँ, साउन ३ : नेपाल चेम्बर अफ कमर्शले संसद्मा विचाराधीन रहेका अर्थतन्त्रसम्बन्धी विभिन्न विधेयक अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई…

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

 साउन ०३, २०७९

काठमाडौँ, साउन ३ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा…

२०७ स्थानीय तहले ल्याउनै सकेनन् चालु आवको बजेट

 साउन ०३, २०७९

काठमाडौँ, साउन ३ : नयाँ आर्थिक वर्ष सुरु भएको तीन दिन पूरा भए पनि हालसम्म २०७ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । संविधानअनुसार स्थानीय तहले असार दोस्रो साताभित्रै…

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट दुई करोड राजस्व सङ्कलन

 साउन ०३, २०७९

नवलपुर, साउन ३ : ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा…

सुनचाँदीका मूल्यमा सामान्य गिरावट

 साउन ०३, २०७९

काठमाडौँ, साउन ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु २००…

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

 साउन ०३, २०७९

काठमाडौं, साउन ३ : पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको…