स्वास्थ्य/जीवनशैली

एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू

 माघ २६, २०८२

नारायणगढ (चितवन), २५ माघः चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालयमा आइतबार ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप लगाएपछि हर्षित किशोरीहरू। तस्बिरः सनद अधिकारी /रासस

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

 माघ ०४, २०८२

म्याग्दी, ३ माघः प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा,…

गाउँमै पुगेर क्षयरोगी खोजी गर्दै गण्डकी सरकार

 पुष २६, २०८२

ढोरपाटन (बागलुङ), २६ पुसः गण्डकी प्रदेश सरकारले गाउँ–गाउँमै पुगेर क्षयरोगीको खोजी सुरु गरेको छ । गण्डकीका ११ जिल्लामा पुगेर प्रदेश सरकारले छातीको एक्सरेद्वारा क्षयरोगी खोजी सुरु गर्न थालेको हो ।…

प्राथमिक उपचार तालिम पश्चात सामूहिक तस्बिरमा राउटे युवायुवती

 पुष २३, २०८२

काँक्रेविहार (सुर्खेत),२२ पुस : सुर्खेतको लेकबेशी नगरपालिका–७ स्थित पुलटारमा राउटे युवायुवतीहरु राउटे समुदायको स्वास्थ्य सुरक्षाका लागि प्राथमिक उपचार तालिम लिए पश्चात सामूहिक तस्बिरमा । तस्बिर : हेमन्त केसी/रासस

साइकलमा रमाउँदै पर्यटक

 पुष २१, २०८२

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँमा साइकल चलाएर मनोरञ्जन लिँदै विदेशी पर्यटक । पछिल्लो समय देशको विभिन्न स्थान हुँदै मुस्ताङको पर्यटकीय स्थलहरुमा साइकलमा रमाउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्या बढ्दो छ…

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू

 पुष १८, २०८२

कञ्चनपुर, १८ पुस : शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै हुनुहुन्छ । उमेरले पाको देखिए पनि उहाँको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ…

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

 पुष ०७, २०८२

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ पुस : ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवं भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् । ललितकला क्याम्पसले…

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

 पुष ०७, २०८२

राष्ट्रिय समाचार समिति (रासस) पाटन (ललितपुर), ७ पुसः गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको…

साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

 पुष ०७, २०८२

राजेन्द्रप्रसाद पनेरु/रासस कञ्चनपुर, ७ पुसः कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको…

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

 पुष ०३, २०८२

काठमाडौँ, ३ पुस : हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ…